पछिल्लो समय टिक टक युवा`हरु माझ लोक`प्रिय बनेको छ । के युवा के केटा केटी के वृद्धा सबै जना टिक टक भि`डियो बना|उन लोभि`एका छन् । कतिले त टिकटक मार्फ`त नै आफ्नो करि`यर लाई फिल्मी क्षेत्र तथा मोडलिङ मा स्थापि`त समेत गरेका छन् ।
यस्ता प्ल्याट फर्म मा राखि`एका कुन भिडियो कुन सम`यमा चर्चित हुन्छन् स्वयं स`र्जक लाई समेत भेउ हुँदैन । टिक टक मा हालि`एका कतिपय भिडियो हरु अन्य सा`माजिक सञ्जालमा भाइरल बनिर`हेका हुन्छन् ।
सबै चिजको दुईवटा पाटो हुन्छ, सका`रात्मक र नकारात्मक । त्यसैगरि टिकट|कमा सबै राम्रो कुरा मात्र छ भन्ने पनि होइन । यसको नकारात्मक पाटो पनि छ ।गोपनीय|ताको कुरा गर्ने हो भने टिकटक निकै असु`रक्षित र खत`रनाक छ ।
किनकि यसमा केवल दुईवटा प्राइभे`सी सेटिङ गर्न सकिन्छः पब्लिक र वन्ली । अर्थात् भिडियो देख्नेहरुमा कुनै छनौट गर्न सकिँदैन । या त तपाईंले आफ्नो भिडि`यो आफैंले मात्र हेर्ने, या त दुनियाँ सबैलाई देखाउने ।
विज्ञहरुका अनुसार टिकट`कमा कुनै पनि सामा`ग्रीको बारेमा उजुरी गर्ने माध्यम नभएको हुँदा यो सुरक्षा र गोपनीयताको दृष्टिकोणले निकै खतर`नाक हुनसक्छ ।
यस्तोमा टिकटक इन्टरनेट|मा अरुको खिल्ली उडाउ`ने वा दुव्र्य|वहार गर्ने अर्थात् साइबर बुलिङ्ग|को अ|स्त्र बन्न सक्दछ । यसमा अरुलाई सहजै ट्रोल गर्न सकिन्छ ।
टिकटकलाई काबूमा राख्न आवश्यक भएको विज्ञह`रु बताउछन् । सन् २०१८ को जुलाईमा इण्डोने|सियामा टिकट`कमाथि प्रति`बन्ध लगाइएको थियो ।
किशोर किशोरीहरुले अश्ली`ल सामाग्री अपलोड तथा शेयर गर्नका लागि टिक`टकको अत्या`धिक प्रयोग गर्न थालेपछि सरकारले यस्तो कदम चालेको हो । पछि केही परिवर्तन तथा शर्त|नामासँगै टिकटकमाथिको प्र`तिबन्ध ह|टाइएको थियो । तर पनि टिक`टकमा अश्ली`ल सामाग्री अपलोड गर्न भने रोकि`एको छैन् ।
आजकल धेरैजसो एप|हरुले आर्टि`फिसियल इन्टेलिजेन्सको सह`योगले काम गरिहेका हुन्छन् । यस्तोमा यदि हामीले त्यो एपलाई एकपटक मात्र लग इन गरेर डि`लिट गर्यो भने पनि हामीसँग सम्बन्धित विभिन्न जानकारीहरु सधै`का लागि जुटाइ सक्छ र पर्मानेन्ट भएर त्यहि बस्छ । त्यसैले टिकटक र अरु सोसल साइटको प्रयो`गको प्रयोग गर्दा निकै होसि`यार हुनुपर्दछ ।
टिकटक चलाउँदा हामी धेरै रमाइला भिडियो बनाउँछौं। आ`फूले नबनाए पनि अरुको भिडियो हेर्छौ १५ सेकेन्डको एउटा राम्रो भि`डियो देख्यौं भने हामी त्यसमै रमाउन थाल्छौँ।
त्यस्ता भिडियोहरु पछि आफैँ`लाई हेर्न वा अरुलाई देखाउन मन लाग्छ। तर, दिनदिनै टिकटकमा यस्ता धेरै भिडियो बन्ने हुँदा आफूलाई मन परेको भिडियो भन्ने बित्तिकै देखिदैंन।
टिकटकले भिडियो मोबाइल`मा राख्न मिल्ने सुविधा दिएपनि कति`पयलाई यसको प्रक्रिया थाहा नहुन सक्छ। यदि टिकटक सेटिङ अगाडि नै मिलाएमा ती भिडियोहरु हामी ‘सेभ’ गर्न सक्छौँ।
सेटिङ मिला`एको छैन भनेपनि अपलोड भएका भिडियो पछि ‘सेभ’ गर्न सकिन्छ। यसको लागि केही प्रक्रियाहरु जा`न्नुपर्छ। जुन यहाँ दिइएको छ।
– आफ्नो वा अरुको टि’कटक भिडियो ‘सेभ’ गर्न भिडियोमा एकैछिन थिचेर होल्ड गर्नु पर्छ। केहीबेरमा ‘सेभ भिडियो’ देखाउँछ। त्यसलाई क्लिक गरेपछि आफूलाई मन परेको भिडियो सजिलै मोबा’इलमा ‘सेभ’ गर्न सकिन्छ। यो सबै’भन्दा चाँडो तरिका हो।
– अर्को, भिडियो’मुनि देखिने कमेन्ट बक्सको दायाँतिर रहेको ‘सेयर बटन’ क्लिक गरेर भिडियो’लाई आफ्नो क्यामरा रोलमा राख्न सकिन्छ। सेयर बटनबाट भिडियो अरु सामाजिक सञ्जा’लमा सेयर पनि गर्न सकिन्छ।
– पहिले नै देखेको र लाइक गरिसकेको भिडियो सेभ गर्न आफ्नो टिकटक प्रोफाइलमा जानुपर्छ। प्रोफाइलको आफ्नो बायोमुनि रहेको मुटु आकारको ‘आइकन’मा क्लिक गर्नुपर्छ। यस ‘आइकन’ भित्र आफूले लाइक गरेको सबै भिडियो हुन्छ र त्यहीँबाट मनपरेका भिडियो सेभ गर्न सकिन्छ।
त्यस्ता भिडियोहरु पछि आफैँलाई हेर्न वा अरुलाई देखाउन मन लाग्छ। तर, दिनदिनै टिकटकमा यस्ता धेरै भिडियो बन्ने हुँदा आफूलाई मन परेको भिडियो भन्ने बित्तिकै देखिदैंन।
टिकटकले भिडियो मोबाइलमा राख्न मिल्ने सुविधा दिएपनि कतिपयलाई यसको प्रक्रिया थाहा नहुन सक्छ। यदि टिकटक सेटिङ अगाडि नै मिलाएमा ती भिडियोहरु हामी ‘सेभ’ गर्न सक्छौँ।
– आफ्ना सबै टिकटक भिडियोहरु पछि मोबाइलमा सेभ गर्न भिडियो अपलोड गर्नुअघि सेटिङमा गएर ‘सेभ टु डिभाइस’ लेखिएको विकल्प क्लिक गर्नुपर्छ। यसो गर्दा ती टिकटक भिडियो मोबाइलको क्यामरा रोलमा बस्छ र भिडियो एक/एक गरी ‘सेभ’ गर्नु पर्दैन।
यही टिक टक मा भाईरल एउटा भिडियो यहाँ प्रस्तुत गरिएको छ जसमा एक युवतीले एउटा गीत मा लीप्सिङ गरेकी छिन् । बाबरी नामको गीतमा उनले अभिनय गरेकी छिन् ।
खबर वुलेटिन नामक युटुब च्यानल मा राखिएको उक्त भिडियोमा २ लाख बढी भ्युझ मिलेको छ भने ४ हजार बढी कमेन्ट छन् ।
हेरौं उक्त भिडियो …
प्रतिकृया दिनुहोस्