May 3, 2020 2695
आइतबार १० जनामा कोरोना भा’इरस (कोभिड-१९) पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार नेपालगञ्ज ९ र वीरगन्ज’मा एक गरेर १० जनामा कोरो’ना पोजिटिभ देखिएको हो।
वीरगञ्ज नगरपालिकाका महानगर’पालिकाका ३६ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो। अन्य ९ जना नेपाल’गञ्जका हुन्। नेपाल’गञ्जमा कोरोना पुष्टि हुनेमा पाँच पुरुष र चार महिला छन्।
योसँगै संक्रमित’को संख्या ६९ पुगेको छ। १६ जना डिस्चार्ज भएका छन् भने अन्यको विभिन्न अस्पतालमा उपचार भइ’राखेको छ।
मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट १३ हजार चार सय १४ र आरडीटी विधिबाट ५९ हजार ६ सय ८९ नमुना परी’क्षण भएको छ। पछिल्लो २४ घण्टा’मा एक हजार ८ सय ७९ जनाको नमुना परीक्षण भएको छ। अन्नपुर्ण पोस्ट
प्रतिकृया दिनुहोस्