Wednesday, November 29

मृ:त्युअघि भुपेन्द्र बडुवालले आफ्नी जन्म दिने आमासंग बनाएका थिए यस्तो टिकटक भिडियो (भिडियोसहित)

November 24, 2021 517

केही दिन अघि कैलाली टिकापुरका भुपेन्द्र बेडुवाललाई रातको करिब ८ बजे तिर आफ्नै साथीलाई के भयो भनेर घरमै लिन आएका थिए । घरमै लिन आएपछि करिव रातको ८ बजे घरबाट साथिहरुसगँ निस्किएका भुपेन्द्रलाई तिनै आफ्नै साथिले सडकमा दौडाई-दौडाई ह”त्या गरेका थिए ।

भुपेन्द्र उनिहरुबाट भाएर बाच्न निकै प्रयास गरे पनि उनी सफल हुन सकेनन । उनलाई बिच सडकमा आफ्नै साथिहरुले खुकुरी प्र”हा”र गरि ह”त्या गरेका थिए । भुपेन्द्रलाई साथी दु”ख मा छ भनेर घरमा नै साथी बोलाउन आए पछि उनी गरबाट गएको खुल्न आएको छ । तर उनलाई आफ्नै साथिले धोका दिए पछि उनको मृ”त्युु भएको थियो ।

भुपेन्द्र केही दिनमा नै अमेरिका जाने तया`रीमा थिए । टिकापुर लम्किचौवाका भुपेन्द्रलाई साथिहरुले नै घरबाट लिएर बाटोमा लगेर योजनाबद्ध तरिकाले ह”त्या गरेको खुल्न आएको छ । उनलाई आठ जना साथिहरुले मिलेर योजना`बद्ध तरिकाले ह”त्या गरेका हुन ।

अहिले प्र”ह’रीले ह”त्यामा संलग्नलाई प”क्राउ गरेको छ । प”क्राउ पर्नेमा भुपेन्द्रका मामा पर्ने नवीन लामा मुख्य यो’जना`कार रहेको खुल्न आएको छ । भुपेन्द्रलाई करिव ४० पटक उनकै साथिले फोन गरेर बोलाएको उनको फोन रेक`र्डबाट खुलेको प्र”हरीले जनाएको छ ।

प”क्रा’उ परेका सबैलाई कडा का`र्बाही हुनु पर्ने भुपेन्द्रकी आमाले बताएकी छिन । केही दिन थुनि`एर निस्किने खालको सजाय भए आफू कसैलाई नछाड्ने उनले आ’क्रो’श पोखेको छिन । भुपेन्द्र पनि पहिले ग्या’ङ्ग लिएर हिड्ने गरेको खुलेको छ ।

उनको ह”त्याको राती उनलाई साथी घरमा लिन आउदाँ त्यहा सबै आफुले चिनेकै मान्छे भएको र आफू केही हुन नदिने बताएको खुलेको छ । तर त्यहा पुगे पछि भुपेन्द्रलाई चक्कु प्र”हार हुन थाले पछि बचाउनको सट्टा उनी त्यहाबाट हिडेको खुलेको हो ।

प्र”हरी स्रोतका अनुसार केही दिन अघि नेपाली सेनाका मेजर अशोक जंग साहिलाई आ’क्र’म’ण गर्ने समुहलेनै भुपेन्द्रको ह”त्या गरेको जनाएको छ । टिकापुरको सिद्धार्थ होटल नजिकै उनिहरुको बिच झ”ड”प भएको र भुपेन्द्रको ह त्या भएको प्र”हरिले जनाएको छ ।

झ”ड’प हुने क्रममा पुगेको प्र”हरिको टोलिले घा’इ’ते भएका भुपेन्द्र`लाई टिकापुर अस्प`ताल पठाएको थियो । उनको टिकापुर अस्प`तालमा उप`चारका क्रममा मृ”त्यु भएको प्र”हरिले जनाएको छ । प्र”हरीले घटनास्थल

प्र”हरीले घट`नास्थल बाट कालो रङ्गको स्कुटी नियन्त्र`णमा लिएको थियो । नियन्त्रणमा लिइएको त्यही स्कुटिको आधारमा प्र”हरिले घ”ट`नामा संलग्नलाई प”क्राउ गरेको जनाएको थियो ।

अब हेर्नुस् मृ”त्युअघि भुपेन्द्रले आफ्नी जन्मदिने आमा संग बनाएका टिकटक भिडियोहरु :

प्रतिकृया दिनुहोस्