तपाईँ विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ ? आज आइतबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलर १ को खरि`ददर ११८ रुपैयाँ ४८ पैसा र बिक्रीदर ११९ रुपैयाँ ०८ पैसा तोकेको छ ।
साउदी रियाल १ को खरि€ददर ३१ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७५ पैसा तोकेको छ । कतारी रियाल १ को ख`रिददर ३२ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५५ पैसा तो`किएको छ ।
यस्तै, यूएई दिर्हामको १ को खरिददर ३२ रुपैयाँ २६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४२ पैसा तोकिए`को छ । मलेसिय`न रिंगिट १ को खरिददर २८ रुपैयाँ ३२ पैसा र बिक्रीदर २८ रुपैयाँ ४६ पैसा तोकिएको छ ।
आज आइतबार कुवेती दिनार १ को खरि`ददर ३९१ रुपैयाँ ६० पैसा र बिक्रीदर ३९३ रुपैयाँ ५९ पैसा छ ।
बहराइन दिनारको एकको ख`रिददर ३१३ रुपैयाँ २५ पैसा तथा बिक्रीदर ३१५ रुपैयाँ ८४ पैसा तोकिएको छ । कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ९८ पैसा र बिक्रीदर १० रुपैयाँ ०३ पैसा तोकिए`को छ ।
प्रतिकृया दिनुहोस्