Thursday, December 7

हेर्नु’होस् मानिसको लागि कुकुरले यस्तो सम्म गर्छ , देखेर तपाईं छक्क पर्नुहुनेछ (भिडियो सहित)

November 22, 2021 7561

कुकुर एक घर पालुवा स्तनधारी जनावर हो । घरको सुरक्षाका लागि पालिने कुकुर`लाई स्वामी भक्त प्राणीको रूपमा लिइन्छ र यो मानिस`हरूसँग अत्यन्त मिलेर बस्न सक्दछ ।

कुकुराको सुन्ने र सुँघ्ने शक्ति अत्यन्त तिक्ष्ण हुन्छ । घरको रेख`देखको लागि पालिने कुकुर मानिस`हरूले शोखका लागि पनि पाल्ने गर्छन् । शिकार गर्न सहयोग गर्ने उत्तम घर`पालुवा जनावरको रूपमा केही मानिस`हरूले कुकुर पाल्ने गर्दछन् ।

कुकुर पशु भएता पनि यसको गणना परिवारको सदस्यको रूपमा गरिन्छ । यस`लाई घरको बफा`दार रक्षक भनिन्छ ।यसको अलग्गै विशेषता छ । यो जसरी सुतेको भए पनि यसले कुनै वस्तुको आवाज थाहा पाईहाल्छ । कुकुर मानिस पछिको चेतना भएको प्राणी हो ।

कुकुर मालिक`प्रति बफादार भएका कैयौँ उदा`हरणहरू छन् । केही समय अघि ब्राजिलमा रुथ कार’डोसो नामक अस्प`ताल बाहिर एउटा कुकुर पछिल्लो ८ महिना€देखि कुरेर बसिरहेको कुकुरको कथा निकै कारु’णिक र मन छुने किसिमको छ ।

८ महिनाअघि उक्त अस्प`तालमा उसका मालिक`लाई आकस्मिक रुपमा एम्बुलेन्समा हालेर ल्याउँदा पछी लागेर आएको कुकुरले आफ्नो मालिकको मृ त्यु भएको र अन्त्यष्टि समेत गरि`सकिएको पत्तै पाएन ।

उसले मालिक भित्र छन् र एक दिन फर्किछन् भन्दै कुरी बस्दा बस्दै करिब १ वर्ष हार`हारीको समय बितिसकेको छ । र पनि उ अझै त्यहीँ अस्पतालकै प्रांगढमा मालिककै प्रतिक्षामा छ ।

अस्पतालमा कुनै बिरामी होस् वा सामान्य मानिसबाहिर आउँदा उ पछि लागेर मालिक हुन् की भनेर समिपैमा पुग्छ । तर मालिक नभएको ठहर गरेपछि खिन्न बनेर पुरानै ठाउँमा परगेर कुरी बसी’रहन्छ ।

जसको इमान्दा’रीता देखेर हस्पिटल`का कर्मचारीहरू र यो कथा थाहा पाएका सबै भा’वविह्वल बने । त्यस्तै कयौ कुकुरले मानिस प्रति देखाएको व्यवहार यो भिडियोमा देख्न सकिन्छ , देखेर तपाईं छक्क पर्नुहुनेछ ।

प्रतिकृया दिनुहोस्