Wednesday, November 29

महिला

November 26, 2021 2247

पूर्वीय समाजमा नारीलाई आमा, दिदीबहिनी वा छोरीका रूपमा उच्च सम्मान दिइन्छ ।

हिन्दू धार्मिक मतको बाहुल्यता रहेको नेपाली समाजमा त नारीलाई शक्तिकै स्वरूप मानिन्छ । अझ हिन्दू धार्मिक ग्रन्थहरूमा बलात्कारलाई ‘पाप र दुष्कर्म’का रूपमा जताततै उल्लेख गरिएको पाइन्छ ।

तिनै धार्मिक ग्रन्थहरूले पूर्वीय सामाजिक संरचनाको नैतिक आचरण निर्माणमा महत्वपूर्ण भूमिका खेल्दै आएका छन् । कतिसम्म भने सामाजिक रूपमा सिद्धान्तलाई बलियो तुल्याउन पाप गर्दा ‘नरक पुग्ने’, ‘देवता रिसाउने’ तथा ‘अ`निष्ट हुने’जस्ता धार्मिक मान्यता समाजमा विद्यमान छन् ।

पछिल्ला वर्षहरूमा ‘पाप र पुण्य’को नैतिक बन्धन खडा गरेर सामाजिक अ`परा`ध रोक्ने त्यही नैतिक आचरणमा आएको क्षयीकरणको बलियो प्रमाणका रूपमा ब लात्का रजस्तो जघन्य अ पराध एकपछि अर्को गरी डर`लाग्दो रूपमा बढेको मात्र छैन, दैवी स्वरूपा एवं पवित्रताका प्रतिमूर्ति मानिने महिलाहरूमाथि नै गि`द्धे नजर पर्न थालेको छ ।

प्रतिकृया दिनुहोस्