Wednesday, September 22

आज फेरि १० कोरोना संक्रमित थपिए, यो सँगै नेपालमा संक्रमितको संख्या ६९ पुग्यो

May 3, 2020 963

वीरगञ्ज र नेपालगञ्जमा गरी थप १० जना व्यक्तिसमेत गरी नेपालमा ६९ जनामा कोरोना भाइर’सको संक्र’मण भएको पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलेका प्रवक्ता डा विकास देवकोटाले थप १० जना जना समेत गरि ६९ जना’मा कोरोना संक्रमण भएको पुष्टि भएको बताए’का हुन्।

आइतबार वीरगञ्जमा १ जना र नेपालगञ्जमा ९ जनामा को’रोना संक्रमण भएको जानकारी मन्त्रालयले दिएको हो। उनीहरु अस्पताल ल्याउने क्रममा रहेको उनको भनाइ छ।

आइतबार दिउँसो ४ बजेर १५ मिनेट जाँदासम्म २१ हजार ९ सय ५१ जना क्वारेन्टाइनमा र ७७ जना आइसो’लेसनमा रहेको समेत उनले बताए।

यसअघि नेपालमा ५९ जना’मा कोरोना भाइरसको संक्र’मण पुष्टि भइसकेको छ। यो सँगै जम्मा ६९ जनामा को’रोनाको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

यसअघि नै १६ जनाको भने उ’पचार सफल भएर घर फर्किइस’केका छन्। हाल सबैभन्दा बढी विराटनगर’स्थित कोसी अस्पतालमा ३१ जनाको उपचार भइरहेको छ। – नेपाल लाइभ

प्रतिकृया दिनुहोस्