Friday, January 21

युवतीले परिक्षामा नम्बर बढाई मागिन्, टिचरले राखे यस्ते प्रस्ताव ! सुनेर छात्रा परिन् चकित

November 27, 2021 152

महिला`माथि हुने हिं; सा सर्वत्र फैलिएको छ । नेपालमा मात्र होइन अन्य देशका महिला पनि यस्तो हिं; साको शि का र बनिरहेका छन् ।
यस्तै नाइ`जेरियाका प्राध्यापक रिचार्ड एकिन्डेल`लाई छात्रासँग अ; नैतिक काम गर्ने प्रस्ताव गरेको अभि`योगमा जे ल सजाय तोकि`एको छ ।

सिएनएनका अनुसार एकिन्डे`लले मोनिका ओसागी`को नम्बर बढाउनका लागि उनीसँग यस्तो प्रस्ताव गरेका थिए ।उनलाई छात्रामाथि अनु`चित व्यवहार गरेको, आफ्नो उमेर ढाँटेको र प्रमाण`मा फेरबदल गरेको आरोपमा दुई वर्षको जे ल सजाय तोकिएको छ ।

शिक्षकको ब्यवहा`रमाथि ती छात्रालाई पहिले देखि नै शंका थियो त्यसैले २३ वर्षे ओसागीले सिएन`एनसँगको अन्त`र्वार्तामा एकिन्डेलवि`रुद्ध प्रमाण जुटाउनका लागि उनको कुराकानी`लाई गोप्य तरिकाले रेकर्ड गरेको बताइन् ।

उनले त्यो रेकर्ड सार्वज`निक गरिदिइन् । ओसागीले सिएनएनलाई दिएको अन्तर्वार्ताको एक महिनापछि एकिन्डेललाई ओबा`फेमी एवोलोवो युनिभर्सिटीले निष्का`सित गरेको छ ।

प्रतिकृया दिनुहोस्