Wednesday, November 29

अनिता आइसियुमा जाँदै गर्दा छोरिले यसरी आमासग लुटुपुटु गरिन् (हेर्नुस् आँखा रसाउने भिडियो )

November 28, 2021 841

अनिता खडका र विनोद खडका यो जोडीलाई नचिन्ने सायदै कम होलान् ।यो जोडी नेपालकै एउटा नमूना जोडीको रुपमा चिनिएको छ । टि`कटकबाट भा’इरल भएको यो जोडीको वास्तवि`कता निकै नै मा,’र्मिक र आत्मियताले भरिएको छ ।

अहिले पछिल्लो समय अनिताको स्वास्थमा निकै नै सुधार आएको छ । कुनै समय अनिताको शरीरको तौल घटेर २७ किलोसम्म पुगेको थियो । तर अहिले अनिता निकै मोटाएकी छिन ।

अहिले उनको तौल बढेर ५५ किलो पुगेको छ ।अहिले उनी बिना कसैको सहारा बस्न सक्छिन सामान्य चिजहरु मुखसम्म हातले लगेर आफै खान सक्छिन् ,मान्छे चिन्छिन् र एकदमै खुसिसाथ रहन्छिन् ।

अ`प्रेसन फे`ल भईसकेपछि निकै नि दु`खद समय`बाट गुज्रिरहेको अनिता परिवार अहिले भने सामान्य खुसि र अधिक्तम दु`खि नै छ ,खुसि यो मानेमाकि अनिता हिड्न सक्ने| सम्म भइन अनि दुख चहि उनको उपचार पै`सा अ`भावले गर्दा रोकिरहन्छ ।

भ`गवान् जस्ता श्रिमान पहिलोपटक नै थियो यसरी रो`एको ,अनिताको सु-स्वास्थ्यका लागि उनले आफ्ना आ`शुहरुलाई लु|काउनै सकेका थिएनन् ।

पछिल्लो समय अनिता खड्काको स्वास्थमा एकदमै क्रमिक सुधार देखिएको थियो।अस्प`तालमा अनिताको राम्रो हेरचाह र स्याहारसुसार गरेर आमाजु दिदी बसेकि छिन् ।बिनोद पनि कहि|लेकाही मात्रै आउन पाउँछन् किनकि काम जो उनले गर्नुपर्छ र कामसगै अनिताको उपचारका लागि खर्च जुटाउने जिम्मा जो उनको काधमा छ ।

उनी अनितालाई बेलाबे|ला हेर्न आउँछन् अनि उनी आएसगै अनितालाई खुसि राख्ने हर प्रयत्न गर्छन् र अन्तत जाने दिन आ|इहाल्छ अनि फेरि छुटिन जो गाह्राे हुन्छ ।

पछिल्ला केही दिन अघि अनिताको स्वास्थ्यमा एकदम‌ै धेरै सुधार देखिएको थियो र उनको अनुहारमा बेग्लै चमक पनि थियो।उनी दिनानुदिन झनझन सुधारिदै गैरहेकि थिइन ,

यसै क्रममा अनिता|लाई भगवान जस्ता श्रीमान बिनोदले अस्पतालबाट आफ्नो घर गुल्मिसम्म आफैले डोर्याएर काखमा सुता|एर लगेका थिए ।दशै/तिहार जस्तो महान चाड|लाई लक्षित गर्दै अनितालाई बिनोदले यसरी यो महान चाड दशै घरमै मनाउने भन्दै अस्पतालबाट घर लगेका थिए ।घर पुगेसगै अनिता आमा दाजुभाई र अन्य सदस्यह|रुको माझ एकदमै खुसि देखिन्थिन् ।

त्यति मात्रै हैन अनिता आफ्नो श्रीमान बिनोद र ससुरा बुवास|ग हिडेसगै बिनोदले कादमा राखेर घर घुमाएको भिडियो पनि एकदमै भाइरल भएको थियो ।त्यति मात्रै हैन दशैलाई नै लक्षित गर्दै घर रङ्गाउनेदेखि बारि खन्ने जोत्नेसगै अनिता|लाई गित पनि गाएर सुनाएको भिडि`यो पनि भाइरल भएको थियो ।

पुर्ण अनिता|को फेरि शल्यक्रिया हुने भएसगै उनको शल्यक्रि|या एकदमै राम्रो ढंगबाट होस् भन्दै घरमा पुजा आजा समेत लगाउदै उनका ग्रह दशाहरु सबै छुटेर जाउन भन्दै भगवान् जस्ता बिनोदको काखमा बसेर पुजा सम्पन्न गरेको भिडि`यो पनि एकदमै भाइर|ल भएको थियो ।

अहिले अनिता|लाई एकदमै महत्त्व`पूर्ण र एकदमै डरलाग्दो शल्यक्रिया हुने भएसगै एयर्पोटमा सबै परिवारको रुवाबासि नै चल्यो । अहिले|सम्म जसरि सबैले साथ सह`योग गर्दै आउनुभएको छ उहाहरु सबैलाई धन्यवाद भन्दै अझै अब झनै सहयोग चाहिने दिन आएसगै सबैले साथ दिनुहोला भन्दै अपिल पनि गरियो ।डाक्टरले समेत अ`बको शल्य`क्रिया भगवान भरोसा भनिसकेपछि शो अनिता परिवार आतिएको हो ।

त्यसैगरि अहिलेभने अनिताको यो अन्तिम शल्यक्रि|याका हुनेभएसगै उनलाई भेन्टिलेटमा राखेर उनको शल्यक्रियाको तयारि भैरहेको थियो । उनलाई हेर्न रुङ्न र भेट्न धेरै मानु`भावहरु साथै श्रीमान|सहितको आफन्तजन`को अस्पता|लमा ठूलो लामलस्कर थिए ।उनको यो शल्यक्रिया सफल होस् भन्दै हामी भगवान्सग प्राथना गरेका थियौ ।

ट्याकेस्टेम ट्युबको सहायता|ले बोल्ने गरेकी अनिताको श्वासप्र|श्वासनलिमा भएको समस्या|ले उनको आबाज नआउने र सास फेर्न पनि असहज हुने गरेको र बेलाबेला त सास रोकिएला झै हुने|खालको अबस्था थियो ।

ट्याकेस्टेम ट्युबले कि त भित्रको भागलाइ सुधार्ने या बिगार्ने तर अनिताको भने भित्री भागमा सुधार भैराखे`कोले थप तीन महिनाको लागि डाक्टर|हरुले टि ट्युब नै लगाउने सुझाव दिएको बताउछ्न उनी ।यशो हुँदै गर्दा अनिता पहिलेको अवस्थामा नै फि`र्केको देखिन्छ ,नत उनी बोल्न सक्छिन नत आवाज आ`उँछ नत उठ्ननै ।

उनी यस्तो अवस्था`मा भैरहदा उनको छोरि भने आमाको काखमा लु`टुपुटु हुँदै आमा कहिले बोल्लिन उठ्लिन भन्दै आमालाई अत्याधि`क माया गर्दै गरेको भिडियो अहिले एकदमै भाइ`रल भैरहेको छ ।

प्रतिकृया दिनुहोस्