Wednesday, November 29

सुनको भाउ घट्यो, तोलाको कति पुग्यो ? हेर्नु`होस्

November 30, 2021 1122

सुनको भाउ आज पनि एक सय रुपैयाँले घटेको छ ।जो पनि सुनको भाउ तोलामा एक सय रुपैयाँले घटेको थियो ।नपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ९१ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ ।

स्तै, आज चाँदीको भाउ पनि घटेको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदी १२ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

गत आइतबारको तुलनामा  सोमबार नेपाली बजारमा सुनको भाउ तोलामा १०० रुपैयाँले घट्दा चाँदी १० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला १०० रुपैयाँले घट्दै ९१ हजार ९ सयमा झरेको छ । यस्तै यता चाँदी  हिजोको मूल्यमा तोलामा १५ रुपैयाँले बढ्दै सोमबार एक हजार २२० रुपैयाँ पुगेको छ ।

गत आइतबार बजारमा सुन प्रतितोला ९२ हजार १०० रुपैयाँ र चाँदी एक हजार २१० रुपैयाँमा कारोबार भएको थियो ।

यता तेजाबी सुनको मूल्य समेत सोमबार गत आइतबारको मूल्य १०० रुपैयाँले नै घट्दै ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिकृया दिनुहोस्