May 3, 2020 1369
बाँकेको नेपालगञ्ज’मा थप ६ जनामा कोरोना संक्र’मण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रा’लय स्रोतका अनुसार भेरी अस्पतालमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रम’ण देखिएको हो ।
यसअघि आइत’बार नै मन्त्रालयले ९ जनामा को’रोना संक्रमण भएको जानकारी दिएको थियो । केही दिनअघि नेपालगञ्ज उपमहान’गरपालिकाका ६० वर्षका एक व्यक्तिमा कोरोना संक्र’मण पुष्टि भएको थियो ।
ती ब्यक्तिको कन्ट्याक ट्रे’सिङ गरेर ९० जनाको स्वा’ब संकलन गरी परीक्षणका लागि प्रयोगशाला लगिएको थियो । तीमध्ये परीक्षण भइसके’को नमुनामा अ:हिलेसम्म १५ जनामा कोरोना संक्रम’ण पुष्टि भएको छ । स्रोत – अनलाईन खबर
प्रतिकृया दिनुहोस्