सामाजिक सञ्जालमा युवा`युवतीहरुको क्रेज बढ्दो छ । युवा युवती हरु मात्र होइन उमेर ढल्की सकेका हरु पनि सामाजिक सञ्जालमा समय बिताउन थालेका छन् ।
आफ्ना दैनिक जीवनमा भएका हुने गरेका घट’ना तथा विचार पोख्ने गतिलो माध्यम सामाजिक सञ्जाल बनेको छ ।
पछिल्लो समय टिक टक युवाहरु माझ लोक`प्रिय बनेको छ । के युवा के केटा केटी के वृद्धा सबै जना टिक टक भि`डियो बनाउन लोभि`एका छन् । कतिले त टिक टक मार्फत नै आफ्नो करियर लाई फिल्मी क्षेत्र तथा मोडलिङ मा स्थापित समेत गरेका छन् ।
यस्ता प्ल्याट फर्म मा राखिएका कुन भिडियो कुन सम`यमा चर्चित हुन्छन् स्वयं सर्जक लाई समेत भेउ हुँदैन । टिक टक मा हालिएका कतिपय भिडियो हरु अन्य सामा`जिक सञ्जाल`मा भाइर`ल बनिर`हेका हुन्छन् ।
सबै चिजको दुईवटा पाटो हुन्छ, सकारात्म`कर र नका`रात्मक । त्यसैगरि टिकट|कमा सबै राम्रो कुरा मात्र छ भन्ने पनि होइन । यसको नकारात्मक पाटो पनि छ ।गोपनीय|ताको कुरा गर्ने हो भने टिकटक निकै असु`रक्षित र खत`रनाक छ ।
किनकि यसमा केवल दुई`वटा प्राइभे`सी सेटिङ गर्न सकिन्छः पब्लिक र वन्ली । अर्थात् भिडियो देख्नेह`रुमा कुनै छनौट गर्न सकिँदैन । या त तपाईंले आफ्नो भिडि`यो आफैंले मात्र हेर्ने, या त दुनियाँ सबैलाई देखाउने ।
विज्ञहरुका अनुसार टिकट`कमा कुनै पनि सामा`ग्रीको बारेमा उजुरी गर्ने माध्यम नभएको हुँदा यो सुरक्षा र गोपनी`यताको दृष्टिकोणले निकै खतर`नाक हुनसक्छ ।
यस्तोमा टिकटक इन्टरनेट|मा अरुको खिल्ली उडाउने वा दुव्र्य|वहार गर्ने अर्थात् साइबर बुलिङ्ग|को अ|स्त्र बन्न सक्दछ । यसमा अरुलाई सहजै ट्रोल गर्न सकिन्छ ।
टिकटकलाई काबूमा राख्न आवश्यक भएको विज्ञह`रु बताउछन् । सन् २०१८ को जुलाईमा इण्डोने|सियामा टिकटक`माथि प्रति`बन्ध लगाइए`को थियो ।
किशोर किशो`रीहरुले अश्ली`ल सामाग्री अप`लोड तथा शेयर गर्नका लागि टिकटकको अत्या`धिक प्रयोग गर्न थालेपछि सरका`रले यस्तो कदम चालेको हो ।
पछि केही परिवर्तन तथा शर्तनामा`सँगै टिक`टकमाथिको प्र`तिबन्ध ह|टाइ`एको थियो । तर पनि टिक`टकमा अश्ली`ल सामाग्री अपलोड गर्न भने रोकि`एको छैन् । आजकल धेरैजसो एपहरुले आर्टि`फिसियल इन्टेलिजेन्स`को सह`योगले काम गरिहे`का हुन्छन् ।
यस्तोमा यदि हामीले त्यो एपलाई एकपटक मात्र लग इन गरेर डि`लिट गर्यो भने पनि हामीसँग सम्बन्धित विभिन्न जान`कारीहरु सधैका लागि जुटाइ सक्छ र पर्मानेन्ट भएर त्यहि बस्छ । त्यसैले टिकटक र अरु सोसल साइ`टको प्रयोगको प्रयोग गर्दा निकै होसि`यार हुनुपर्दछ ।
कतिपय मानि`स हरुले आफू भाइरल हुनका ला`गि अनेक थोक गर्ने गर्छन् । त्यसै मध्यको एउटा भिडियो हेरौं …
प्रतिकृया दिनुहोस्