Wednesday, November 29

आज पैसा पठाउँदै हुनुहुन्छ ? यस्तो छ आजको डलरको भाउ

December 3, 2021 409

नेपाल राष्ट्र बैंकले आज शुक्रबा`रका लागि विदेशी मुद्रा`को विनि`मय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरि|की डलर एकको खरिद दर अधिक`तम ११९ रुपैयाँ ७० पैसा र बिक्री दर १२० रुपैयाँ ३० पैसा कायम गरेको छ ।

युरोपियन` युरो आज एकको ख`रिद दर १३५ रुपैयाँ ५७ पैसा र बिक्री दर १३५ रुपैयाँ ३६ पैसा छ । युके पाउन्ड स्टलिङ एक`को खरिद दर १५९ रुपैयाँ ५० पैसा र बिक्री दर १६० रुपैयाँ ३० पैसा कायम छ ।

अष्ट्रे`लियन डलर एकको खरिद दर ८५ रुपैयाँ ११ पैसा र बिक्री दर ८५ रुपैयाँ ५४ पैसा छ । जापा`नी येन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ५८ पैसा र बिक्री दर १० रुपैयाँ ६३ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ७८ पैसा र बिक्री दर १८ रुपैयाँ ८७ पैसा रहेको राष्ट्र बैंकले जना`एको छ ।

आज साउदी अरबि`यन रियाल आज एकको खरिद`दर ३१ रुपैयाँ ९१ पैसा र बिक्री दर ३२ रुपैयाँ ०७ पैसा रहेको छ भने कतारी रियाल आज एकको खरिद दर ३२ रुपैयाँ ८८ पैसा र बिक्री दर ३३ रुपैयाँ ०४ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूची`मा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ३० पैसा छ भने बिक्री दर २८ रुपैयाँ ४४ पैसा रहेको छ ।

प्रतिकृया दिनुहोस्