Thursday, December 7

कमल थापा`लाई हरा`उँदै राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन बिजयी

December 5, 2021 671

राप्रपा अध्यक्ष`मा राजेन्द्र लिङ्देन निर्वाचित भएका छन्।आज बिहान सकिएको मतगणना`अनुसार लिङ्देन अध्यक्ष`मा निर्वाचित भएका हुन्। राजेन्द्रले एक हजार आठ सय ४४ मत ल्याएका छन्।

उनले अध्यक्ष`का अर्का उम्मेदवार कमल थापा`लाई हराएका छन्। थापाले जम्मा एक हजार छ सय १७ मत ल्याएका थिए।लिङ्दे|नले सुरूदेखि नै मतगण`नामा अग्रता लिएका थिए।

अध्यक्षका अर्का उम्मे`दवार थापाले पराजय स्वीकार गर्ने बताएका छन्। आज बिहान ट्वीट गर्दै अध्यक्षमा लिङ्देन जिते`कोमा बधाई पनि दिएका छन्।

‘प्रजातान्त्रिक मूल्य र मान्यता आत्म`सात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराज`य सहर्ष स्वीकार गर्दछु। नवनि|र्वाचित अध्यक्ष राजेन्द्र लिङदेन`लाई बधाई तथा शुभकामना।

प्रतिकूल परिस्थितिमा समेत हामी`माथि विश्वास र भरोसा गर्ने पार्टीका सम्पूर्ण साथीहरुमा आभारी छु,’ थापाले भनेका छन्।

प्रतिकृया दिनुहोस्