Saturday, September 23

नेपालमा पहिलो पटक ७ वर्षको बालक’मा पनि कोरोना संक्रमण पुष्टि

May 3, 2020 2214

नेपालमा सात वर्षको बच्चामा पनि कोरोना’भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले आइतबार(आज) सात बर्षीय बच्चा’मा पनि कोरोना संक्रमण देखिए’को जनाएको हो ।

स्वास्थ्य तथा जन’सङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले आज कोरोना पुष्टि भएका नेपाल’गञ्जका ९ जनामध्ये एक जना सात वर्षको बच्चा पनि रहेको जानका’री दिए ।

तर संक्रमण देखिएका बालक वा बालि’का भन्नेबारेमा भने उनले केही खुलाएनन् । नेपालमा सानो उमेरमा कोरोना पुष्टि भए’को यो पहिलो घटना हो । (साङ्केतिक फाइल तस्बिर)

बाँकेको नेपालगञ्ज’मा थप ६ जनामा कोरोना संक्र’मण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रा’लय स्रोतका अनुसार भेरी अस्पतालमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रम’ण देखिएको हो ।

यसअघि आइत’बार नै मन्त्रालयले ९ जनामा को’रोना संक्रमण भएको जानकारी दिएको थियो । केही दिनअघि नेपालगञ्ज उपमहान’गरपालिकाका ६० वर्षका एक व्यक्तिमा कोरोना संक्र’मण पुष्टि भएको थियो ।

ती ब्यक्तिको कन्ट्याक ट्रे’सिङ गरेर ९० जनाको स्वा’ब संकलन गरी परीक्षणका लागि प्रयोगशाला लगिएको थियो । तीमध्ये परीक्षण भइसके’को नमुनामा अ:हिलेसम्म १५ जनामा कोरोना संक्रम’ण पुष्टि भएको छ ।

प्रतिकृया दिनुहोस्