Wednesday, November 29

डलरको भाउ बढ्यो की घट्यो ? यस्तो छ आजको विनिमय दर

December 6, 2021 532

नेपाल राष्ट्र बैंकले आज सोमबार`का लागि विदेशी मुद्रा`को विनिम`य दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधि`कतम ११९ रुपैयाँ ९७ पैसा र बिक्री दर १२० रुपैयाँ ५७ पैसा कायम गरेको छ ।

युरोपियन युरो आज एक`को खरिद दर १३५ रुपैयाँ ७५ पैसा र बिक्री दर १३६ रुपैयाँ ४२ पैसा छ । युके पाउन्ड स्टलिङ एक`को खरिद दर १५८ रुपैयाँ ७५ पैसा र बिक्री दर १५९ रुपैयाँ ५४ पैसा कायम छ ।

अष्ट्रेलि`यन डलर एकको खरिद दर ८४ रुपैयाँ र बि`क्री दर ८४ रुपैयाँ ४२ पैसा छ । जापानी येन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ६३ पैसा र बिक्री दर १० रुपैयाँ ६९ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ८१ पैसा र बिक्री दर १८ रुपै

आज साउदी अरबियन रियाल आज एक|को खरिद`दर ३१ रुपैयाँ ९८ पैसा र बिक्री दर ३२ रुपैयाँ ९४ पैसा रहेको छ भने कतारी रियाल आज एकको खरिद दर ३२ रुपैयाँ ९४ पैसा र बिक्री दर ३३ रुपैयाँ ११ पैसा रहेको राष्ट्र बैंकले सार्वज`निक गरेको सूची`मा उल्लेख छ ।

मलेसियन रिंगिट एकको ख`रिद दर २८ रुपैयाँ ३५ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ५० पैसा रहेको छ ।

प्रतिकृया दिनुहोस्