विश्व चर्चित पप गायक तथा डान्सर माइ`कल ज्याक्सनलाई नचिन्ने प्राय कमै होलान । उनी यो संसारमा नरहेपनी उनको अ”दभूत कलाका कारण उनी यो संसारमा अझै जि”बित नै छ्न ।
उनै बिश्वप्रसिद्ध माइकल ज्याक्सनको जस्तै हु बहु नृत्य गरेर सबैलाइ अ”चम्ममा पार्न सफल नेपाली माइकल ज्याक्स्नको उपनामले चिनिएका रेवन सापकोटा आज आफ्नी श्रीमती मनिसा श्रेष्ठका साथमा मिडियामा आएका छ्न ।
टिकटक देखि लिएर अन्य सामाजिक संजालमा माइकल ज्याक्सनको झै नृत्य देखाएर छोटो समयमै प्रसिद्धि कमाउन सफल भएका उनी हालसालै बैबाहिक बन्धनमा बाधिएका छ्न ।
साच्चिकै उनको नृत्य माइकल ज्याकसनको झ”झल्को मेटाउने खालको रहेको छ । यति धेरै कलाले त भरिदिए भगवानले उनलाइ तर उनलाइ प्रष्ट बोली भने दिएनन । उनिहरुको बिबाहको भिडियो टिकटकमा भा”इरल पनि थियो ।
उनीहरुको बिबाह`लाइ लिएर सकारात्मक प्रति`क्रिया त दिए नै दर्शकले तर साथमा नकारात्मक प्रतिक्रिया पनि आयो । यस्तो बोल्न नजान्नेसग कसरी जीवन बि”ताउनुसमेत भनेका रहेछ्न दर्शकले । मनिसाले भने रेवन एकदमै असल रहेको उनको मन हेरेर नै माया गरेको बताउछिन ।
टिक`टकमा लाइभ बस्दा देखेकी रहिछिन मनिसाले रेवनलाइ पहिलोपटक र उनी रेवनको नृत्यको फ्यान रहेको पनि बताइन । देखादेख, कुराकानी, भेटघाट अनि आज उनिहरु श्रीमान`श्रीमती भैसकेका छ्न ।
मात्र पाच महिनाको उनि`हरुको प्रेम बिबाहमा परिणत भएको छ । उनिहरुको मायाप्रीती देखेर भने तपाईं तिन छ”क्क नै पर्नुहुनेछ । जसरी रेवनले मनिसा`लाइ एकदमै माया गर्छन मनि`साले पनि उनलाइ त्यसतै माया गर्दिरहिछिन । मनिसा एकदमै राम्री पनि छिन, रेवनले मनिसाजस्तो श्रीमती पाएर आफुले आफै`लाइ भाग्यमानी महसुस गरेको बताउछ्न ।
उनिहरुले एक`अर्कालाइ प्रेमको प्रस्ताब पनि राखे ।मनिसा`ले यसो भनिन “रेवन जि म हजुर`लाइ माया गर्छु, हजुर जे हुनुहुन्छ जस्तो हुनुहुन्छ म हजुरको साथ कहिले छो”ड्दिन, हजुर पनि मेरो साथ कहिले नछोड्नु होला है ।”
रेवनले पनि उ`त्तरमा यसो भनिन ” म हजुरलाइ धेरै धेरै माया गर्छु, हजुरले मेरो मन बुझ्नु भयो, कहिले पनि मेरो साथ नछोड्नु होला, कहिले दु”ख होला त कहिले सु”ख तर हजुर मेरै साथमा रहनुहोला ।” उनिहरुको शब्द`मात्र यति मिठा भने हैनन, उनि`हरुको माया पनि यस्तै मीठो रहेको छ मुना`मदनको जस्तै ।
बाकी हेर्नुस तलको भिडियोमा :-
प्रतिकृया दिनुहोस्