केही समय अघि काठ|माडौको रानिबारिमा एउटा तरकारी बेच्ने ठेला बाटोमा थियो । यसो त तरकारी बेच्ने त्यस्ता ठेला तथा पसलहरु थुप्रै भेटिन्छन काठमाडौमा ।
तर उक्त ठेलामा तरकारी मात्र थिएन । एउटा सानो ठेला ज`समा सागका मुठाहरु थिए र त्यही बिचमा एउटा तरकारी राख्ने क्यारेट पनि । उक्त क्यारेटमा भने तरकारी नभएर एउटा ९ महिनाको बच्चा थियो । तरकारी र क्यारेटमा बच्चा राखिएको ठेला लिएर हिडिरहेकी थिइन एक महिला । उनको दैनिकी यसरी नै बित्ने गरेको रहेछ ।
रसुवाकी कुमारी बस्याल काठमाडौमा कोठा|भाडामा बस्दै आएकी छिन । बच्चा जन्मिए पछि श्रीमान छोडेर हिडेको कुमसृले बताए थिइन । अहिले भने उनका श्रीमान अर्जुन`सगँ भेट भएको छ ।
अर्जुनले भने कुमारी आफ्नो श्रीमती नभएको र उक्त बच्चा आफ्नो नभएको बताए । घरमा आफ्नो श्रीमती र छोराछोरी भएको भन्दै अर्जुनले कुमारी र बच्चा|लाई स्वीकार गरेनन । तर कुमारिले भने गएको लकडाउनमा अर्जुन चैत महिना|देखि असोज महिनासम्म आफ्नो कोठामा आफैसगँ बसेको बताईन ।
त्यो भन्दा अगाडि पनि अर्जुन आफ्नो पछि लागेको १० वर्ष भै सकेको कुमारिले बताईन । आफुलाई दिनमा कयौंपटक फोन गर्ने, कोठामा आउने गरेको उनको भनाई थियो ।
अर्जुनको छोराछोरी समेत भएको भन्ने आफुले थाहा पाए पछि आफुले अर्जुनलाई अस्वी`कार गर्दा पनि अर्जुनले आफ्नो पिछ नछोडेको कु`मारिको भनाई छ । केही समय पछि भने अर्जुनले आफ्नो श्रीमतीसँग अब कुनै सम्बन्ध नभएको भन्दै आफु|सगँ बिबाह गर्ने कुरा गर्दै आउने गरेको कुमा|रिले बताईन ।
त्यसै कारण लक`डाउन हुदा चैत महिना देखि अर्जुन र आफू सगैँ बसेको कुमारिको भनाई छ । असोज महिना`सम्म सगै बसेर अर्जुन घर गएर आउने भनी गएको र सम्पर्क बिहिन भएको कुमारिले बताईन । त्यही बेला आफ्नो पे`टमा बच्चा रहेको कुमा`रिको भनाई छ ।
तर अर्जुनले भने आफू त्यहा नबसेको बताए । कुमारी बसेकै घ`रमा बस्ने अन्य`ले पनि अर्जुन त्यहा बसेको ब`ताएका छन । अहिले अर्जुन आफ्नी जेठी श्रीमती सहित कुमारि|को सम्पर्कमा आएका हुन ।
अर्जुनले भने आफू र कुमारि|ले सगै काम गरेको बताए|का छन । त्यही कारण आफुल`सिइ आ`रोप लगाएको उनको भनाई छ । कुमारी अन्य थुप्रै केटह`रुसगँ हिड्ने गरेकोले आफ्नो बच्चा नभए`को बताए । उनिहरुबिच विवा`द बढेपछी हाना|हान पनि भएको थियो ।
अर्जुनले मिडि`यामा बेइज्जत गरेको भन्दै कानुनी रुपमा सबै कुरा टुंगो`मा पुर्याउने बताए । आफू डिएनए टेस्ट पनि गर्न तयार रहेको भन्दै कानुनी रुपमा गए पछि सबै कुरा प्रमा`णित हुने भन्दै कानुन अनु`सार जाने बताए ।
भिडियो हेर्नुस :-
प्रतिकृया दिनुहोस्