Wednesday, October 5

आज डलर सहित अन्य देशको मुद्राको भाउ बढ्यो की घट्यो ? हेर्नु`होस्…

February 3, 2022 387

नेपाल राष्ट्र बैंकका अनुसार बिही`बार अमेरिकी डलर एकको खरिद`दर ११९ रुपैयाँ ४५ पैसा र विक्रीदर १२० रुपैयाँ ०५ पैसा कायम भएको छ ।युरो`पियन युरो आज एकको खरिद`दर १३५ रुपैयाँ र बिक्रीदर १३५ रुपैयाँ ६८ पैसा छ ।

युके पाउन्ड स्ट`लिङ एकको खरिद`दर १६१ रुपैयाँ ७८ पैसा र बिक्रीदर १६२ रुपैयाँ ६० पैसा कायम छ । कतारी रियालको एकको खरिद`दर ३२ रुपैयाँ ८१ पैसा र बिक्री`दर ३२ रुपैयाँ ९७ पैसा छ ।

जापानी येन आज १० को खरि`ददर नेपाली १० रुपैयाँ ४५ पैसा र बिक्रीदर १० रुपैयाँ ५० पैसा रहेको छ भने साउदी अरबी`यन रियाल एकको खरिद`दर ३१ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३२ रुपैयाँ रहेको राष्ट्र बैंकले जना`एको छ ।

तालिकामा हेरौं ….

प्रतिकृया दिनुहोस्