Monday, October 2

नितु कपुरले श्रीमान ऋषी कपुरलाई सम्झेर नयाँ तस्बिर हाल्दै लेखिन् यस्तो भावुक स्टाटस (भिडियोसहित)

May 4, 2020 2511

भर्खर आफ्ना श्रीमान गुमाएकी नितु कपुरले निकै भावु’क स्टाटस लेखेकी छन् । उनको छोटो स्टाटस निकै भावुक छ । ऋषी कपुरको दुई दिन अघि नि धन भएको छ ।

बबलिउड अभिनेता ऋषि कपुर व्यावसायिक दैनिकीलाई जति महत्व दिन्थे पारिवारिक जीवनमा पनि उत्तिकै रमाउथे। भारतीय फिल्म उद्योगमा कपुर परिवारको आफ्नै विरासत बनेको थियो। उनी व्याव’सायिक जीवनमा जति व्यस्त भए पनि पारिवारिक जम’घट भनेपछि हुरुक्कै हुन्थे।

त्यसैले उनको नि’धन पछि बलिउड अहिले शो कमा डुवेको छ । आफ्ना बाबु राज कपुर र आमा कृष्णा राज कपुरसँग होस् या श्रीमती नीतु र छोराछोरीसँग रणवीर र रिद्धिमाका लागि होस्‚ उनी समय नि’काल्थे नै। उनी आफ्ना बाबु राज कपुरसँग निक्कै नजिक थिए।

आमासँग उनी निक्कै निकट थिए। तर जब उनको आमाको नि धन भयो उनी दा ह संस्कार’मा सहभागी हुन पाएनन्। उनी आफैं बिरामी भएर उपचाररत थिए। उनको नि धन भारतले लकडाउन घोषणा गरेको समयमा भयो । त्यसैले अन्ति’म संस्कारमा धेरै मानिस सहभागी हुन पाएनन् ।

परिवार निकट र केही फिल्म कलाकार सहित २० जना सहभागी भएका थिए । अहिले कपुर परिवारमा ऋषीलाई गुमा’एको शो क छ । शो कको घडीमा आइतवार उनको परिवारका तर्फवाट एउटा तस्बिर सार्वजनिक भएको छ । जसमा नितु कपुर र छोरा रणविर छन् । दुई जनाको बिचमा ऋषीको तस्बिरमा माला लगाइएको देख्न सकिन्छ ।

करिब १४ फिल्ममा संगै काम गरेका ऋषी र नितु श्रीमान श्रीमती मात्र थिएनन् । उनीहरु सहकर्मी पनि थिए । ऋषी विरा’मी भएदेखि नितुले कहिल्यै उनको साथ छोडिनन् । सुख दुखमा नितु संधै संगै हुन्थिन् । त्यसैले पनि ऋषीलाई गुमा’उनु पर्दा नितु निकै भा’वुक बनेकी छन् । भिडियो हेर्नुहोस् ।।।

प्रतिकृया दिनुहोस्