Monday, August 15

यस्तो अनौठो काम गरेर फरार भएकी ४१ वर्षीया अम्बिका ललित`पुरको भैँसे`पाटीबाट समा`तिइन्

February 9, 2022 328

काठमाडौँ बैँकि`ङ कसुर मुद्दाका फरार अभियुक्त`लाई प्रहरीले प`क्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनु`सन्धान ब्युरो सीआइबीले बैँकि`ङ कसुर मु`द्दामा उच्च अदालत पाटनले रु १७ लाख ४२ हजार ८७७ जरि`वाना गरेपछि फरार रहेकी काठमाडौँ टोखा नगरपालिका–३ धनेश्वरकी ४१ वर्षीया अम्बिका बुढाथो`कीलाई ललितपुरको भैँसेपाटीबाट पक्रा`उ गरेको हो ।

व्यूरोका उपनि`र्देशक प्रहरी उपरीक्षक कमल थापाले उच्च अदालत पाटनको विसं २०७८ कात्तिक २३ गतेको फैसला|पछि ६ दिन कैद र बिगो बमोजिम रु १७ लाख ४२ हजार ८७७ जरिवाना ठहर गरेपछि फरार रहेकी बुढाथोकीलाई पक्रा|उ गरिएको जान`कारी दिनुभयो ।

पक्राउ परेकी बुढा`थोकीले आफ्नो सिद्धार्थ बैंक लिमिटे`ड धनेश्वर शाखाको खातामा पर्याप्त मौज्दात नहुँदा नहुँदै झुक्यानमा पारी चेक दिएर बैंकिङ कसु`रजन्य अप`राध गरेकी थिइन् ।

उच्च अदालतले प`क्राउ परेकी बुढाथोकी`लाई बैँकिङ कसूर तथा सजाय ऐन २०६४ अनुसार उल्लेखित सजाय हुने गरी फैसला सु`नाएको थियो । पक्राउ परेकी बुढा`थोकीलाई फैसला कार्यान्वयनका लागि आजै ललितपुर जिल्ला अदा`लतमा पेश गरिएको प्रह`री उपरीक्षक थापाले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्