Wednesday, September 22

क्वारेन्टाइमा टिकटक भिडियाे बनाउने ७ जनावि’रुद्ध मुद्दा दर्ता

May 5, 2020 958

काेराेना भाइरसकाे सङ्क्रमण’काे कारण ‘रेज जाेन’ आउने परेकाे ओडिशाकाे भद्रक जिल्लाकाे तिहाडीमा बनाइएकाे क्वरेण्टीन सेन्टर’मा रहेका सात जनावि’रुद्ध मु’द्दा दर्ता गरिएकाे छ ।

उनीहरुले व्यक्तिगत दुरी र सामाजिक प्रति’बन्ध नियमकाे उल्लङ्घन गर्दै टिकटककाे भिडियाे बनाएका थिए । स्थानीय सरपन्च स्वर्णम’यी सेनाले उनीहरुविरु’द्ध मुद्दा दर्ता गरेका हुन् ।

उनीहरुले क्वरेण्टीन सेन्टरभित्र बनाएकाे भि’डियाे सामाजिक सञ्जालमा भाइरल भइरहेकाे छ । साथै समाचारमा पनि यसकाे च’र्चा भइरहेकाे छ ।

भिडियाेमा ती सात जना नाचेकाे र रमाइलाे गरेकाे देख्न सकिन्छ । स्थानीय थानाका अधिकारी रमेश सिंहले मु’द्दा दर्ता भएपछि अनुसन्धान सुरु गरेकाे जानकारी दिएका छन् । – उज्यालो अनलाइन

प्रतिकृया दिनुहोस्