उत्तर कोरियाका शासक किम जोंग उनको विषयमा अहिले चर्चा चुलिएको छ । लामो समयसम्म सार्वजनिक रुपमा नदेखिएका किमको स्वास्थ्य अवस्था गम्भीर भएकोदेखि मृ त्यु भएकोसम्म दावी गर्दै समाचारहरु आए । यद्यपि यी सबै भ्रमहरुला’ई चिर्दै किम सार्वजनिक रुपमा देखिएका छन् ।
किम आफ्नो रहस्यमय जीवनशैलीसँगै विलासी जीवनशैलीका कारण पनि चर्चामा रहिरहन्छन् । किम जोंग उनले आफ्नो जीवनमा शान’को लागि सबै सीमा पार गरेको दावी गरिन्छ ।
किमसँग बमबाट सु’रक्षित रहने भवन, निजी जेट, लाखौं मूल्यका घडीहरु, महंगा कार र याटहरु, आफ्नै निजी टापुका साथै २ हजार युवतीको टिम ‘प्लेजर स्क्वाड’ पनि छ । यी युवतीको टिमले उनलाई मनोरन्जन दिने काम गर्छन् ।
युरोपको एक न्यूज वेब’साइटले आरोप लगाएको छ कि उत्तर कोरियाली जनताबाट कमाएको पैसा किमले आफ्नो मोज’मस्तीमा उडाउँछन् । पछिल्ला केही दिनदेखि अमेरिकीहरुले भने उनी आफ्नो विला’सी ट्रेनमा वानसेन द्वीप गएको विश्वास गरेका थिए ।
किम जोंग उन ५ अर्ब डलरको सम्पत्तिका मालिक हुन् । जबकि उ’त्तर कोरियाको ६० प्रतिशत जनता अर्थात २ करोड ६० लाख नागरिक गरिबीको रेखामुनि छन् । यहाँसम्म कि उत्तर कोरियाका हरेक नागरिकले २ पटक खाना खान समेत सक्दैनन् । किम जोंग उनले यस्ता भवन र बंगलाहरु बनाएको विश्वास गरिन्छ जुन भवनले परमा’णु आक्र’मणलाई पनि सहन गर्न सक्छन् ।
बेलायती अखबार द सन ले प्रकाशित गरेको एक रिपोर्ट अनुसार पूरै उत्तर कोरियामा किमका यस्ता १७ घर छन् । सबैको बारेमा विश्वलाई थाहा पनि छेन । वानसे’न द्वीपमा त किमको ५०० मिटरको एयरस्ट्रिप पनि छ । उत्तर कोरियाको राज’धानी प्योंगयांगमा उनको मुख्य घर छ जसलाई सेन्ट्रल लग्ज’री मेन्सन भनिन्छ ।
यो भवनले परमाणु आक्र’मणलाई पनि सहन गर्न सक्छ । यसको चारैतिर जडान गरिएको फेन्सिङमा बिजुलीको करे’न्ट दौडिन्छ । यसका अलावा उनको घरको सुरक्षाका लागि कैयौं स्तर’मा सेना परिचालन गरिएको छ । यहाँसम्म कि घरको चारैतिर बा’रुदी सुरुङ लगाइएको छ ।
वानसेन द्वीपमा किम जोंङ उनको मुख्यालय’मा फुटबल स्टेडियम बनाइएको छ । रिक्रिएसन सेन्टर, सुटिङ रेन्ज। याट बर्थ, थिएटर, बास्केटबल कोर्ट आदि पनि छन् । यहाँ उन’को घर र समुद्र किनारको सुरक्षाका लागि समुद्रमा हा’र्बर पेटेक्सन ब्लक’हरु जडान गरिएका छन् । किम जोंग उनलाई बास्केट’बलको निकै सोख छ ।
एनबीएका महान खेलाडी डेनि’स रडम्यानले द सनलाई बताएअनुसार उनी २०१३ मा वानसेन द्वीप गएका थिए । उनलाई किम जोंग उनले पाहुनाको रुपमा बोलाएका थिए । रडम्यान’का अनुसार वानसेन निकै सुन्दर टापु छ । किम जोङ उनको चारैतिर सधैं ५०–६० जना तैनाथ हुन्छन् । यी मानि’सहरु ककटेल पिउँछन् र किम जोंग उनको कुरामा हाँस्छन् । रडम्यानका अनुसार त्यहाँ जे पनि छन् ती संसारका उत्कृष्ट चीजहरु हुन् ।
किम जोंग उनको निजी जेट, याट, कारहरु र अन्य प्रकारका गाडीहरु सबै बख्तरबन्द छन् । किमसँग एउटा वि’लासी याट छ । यसको मूल्य झण्डै ९ करोड पछै । यसलाई बेलायती कम्पनी प्रिन्सेस या’टले बनाएको हो । यो याट ९५ फिट लामो छ ।
किमसँग आफ्नो निजी जेट छ जुन रुसी आइ’एल–६२ जेटलाइनर हो । यसको मूल्य करोडौं पर्छ । यसको नाम एय’रफोर्स उन हो । कैयौं पटक त किम जोंग यसको कक’पिटमा पनि बस्छन् । जबमि किमसँग विमान उडाउने कुनै सर्टिफिकेट नभएको मानिन्छ ।
किम जों उनभन्दा पहिले उत्तर कोरिया’का शासक’हरुलाई आफ्नो ट्रेनमा यात्रा गर्न कन पर्थ्यो । यो ट्रेन पनि बख्तरबन्द छ । यो ट्रनमा सबैं कि’म जोंगको बख्तरबन्द मार्सिडिज कार पनि हुन्छ । यो ट्रेनमा ९० डिब्बा छन् जो जरुरतको हिसाबले जो’डिन्छन् ।
यो ट्रेनमा कैयौं कोठा र कन्फ्रेन्स रुम छन् । यो ट्रेनमा धेरै’जसो कम उमेरका जवान सुन्दर महिला’हरु काम गर्छन् । लेडी कन्डक्टर’हरुको छनोट किम स्वयं गर्छन् । यी महिलाहरु उनको प्लेजर स्क्वाडका हिस्सा हुन्छन् । प्ले’जर स्क्वाडमा २ हजार’भन्दा धेरै महिलाहरु भएको बताइन्छ । यी महिलाहरुलाई किम जोंग उन र उनका अधिकारी’हरुलाई खुसी राख्नको लागि ठूलो रकम पारिश्रमिक दिइन्छ ।
किम जोंग उनसँग एउटा मर्सि’डिज मेब्याक पुलम्यान गार्ड लिमोजिन छ । किमसँग यस्ता महंगा १०० वटा युरोपियन कार छन् । किम जोंगसँग एउटा गो’प्य विलासी हरम (गोप्य पत्नी, रखेल र दासी’हरु बस्ने स्थान) भएको पनि बताइन्छ । यसको लागि किम जोंग उनले २०१६ मा चीनबाट ४० करोडका उत्ते’जक वस्त्रहरु मगाएका थिए ताकि उनको हरममा बस्ने युवत’हिरुले यी कपडा लगाउन सकुन् ।
किममाथि कैयौं अन्तर्राष्ट्रिय प्रतिबन्ध छन् ताकि उनी विलासी वस्तु’हरुको आयात गर्न नसकुन् तर यसका बावजुद कि’मले २०१७ मा म’दिरा, संष्ीतका उपकरणहरु, महंगा घडीहरु र एक समुद्री जहाजको लागि ४९३ मिलि’यन पाउण्ड खर्च गरेका थिए ।
किमसँग एक आइडब्लुसी पोर्टोफिनो स्विस घडी छ । यसको मूल्य १० हजार पाउण्ड पर्छ । गत वर्ष एक मिसाइल परीक्षणको क्रममा किमले यो घटी लगाएको फोटोमा देखिएको थियो ।
किम जोंग उनलाई खाने सोख छ । उन’लाई फाइ ग्रास, लोबस्टर र केभियार मन पर्छ । अन्तर्राष्ट्रिय यात्रामा उनी आफ्ना कुकलाई साथमा लिएर जान्छन् । उनी हरेक वर्ष मदि’रामा मात्र २१ मिलियन पाउण्ड खर्च गर्छन् । यसका अलावा उनलाई स्की रिसोर्ट निकै मन पर्छ ।
किमले कैयौं स्की रिसोर्ट बनाएका छन् ताकि पर्यटन’ले बढावा पाउन सकोस् । किम जोंग उनलाई हेनेसी ब्राण्डको मदि’रा मन पर्छ जसको एक बोत’लको मूल्य १५०० पाउण्ड (सवा २ लाख नेपाली रुपैयाँ) पर्छ । किमले फ्रान्सको यिभ्स सेन्ट लरेन्ट कम्पनीको डिजा’इनर चुरोट पिउँछन् । यो चुरोटको एक प्याके:टको मूल्य ३१ पाउण्ड (साढे ४ हजार नेपाली रुपैयाँ) पर्छ । – डिसी नेपाल बाट
प्रतिकृया दिनुहोस्