पूर्वमिस नेपाल शृंखला खतिवडाको १९९६ नोभेम्बर ३ तारिखका दिन उनको जन्म भएको हो । हेटौंडामा जन्मिएकी उनले गत नोभेम्बरमा २५औं जन्मदिन भब्यताका साथ साथि भाइ इस्ट’मित्रका साथ मनाईन ।
उनि सौन्दर्य प्रतियोगिता मिस नेपाल २०१८ की विजेता समे’त रहेकी छिन् । खतिवडाले एसएलसी हेटौंडा अकाद’मीबाट पूरा गरेकी हुन् । शृंखलाका बाबु विरोध खतिवडा नेकपा’का प्रतिनिधि’सभा सदस्य र आमा मुनु सिग्देल नेकपा मकवानपुर’की अध्यक्ष हुन् । शृंखला नेपाल–फ्रान्स मैत्री सद्भाव दूत पनि रहेकी छिन् ।
उनले बेलाबे’लामा आफ्ना तस्विर सामाजिक संजालमा शेयर गरेकी हुन्छिन् । हालै पनि उनले निकै नै ह’ट अबतार’का तस्विर शेयर गरेकी छिन् । उनी भ्लग’र सिसन बानियाँको प्रेममा रहेको चर्चा चलेको छ ।
स्टोरीमा भ्लग’र सिसन बानियाँको काँधमा शृंखला’ले टाउको राखेकी तस्विर सामाजिक संजालमा भाइर’ल भएका थिए । उक्त तस्विर बाहिर आएपछि उनी प्रेममा रहेको चर्चा चुलिए’को हो ।



प्रतिकृया दिनुहोस्