Friday, September 22

साउदी सरकारले विदेशी कामदारको लागि सुरु गर्यो यस्तो प्रकृया , पूरा पढ्नुहोस्

May 6, 2020 2499

साउदी सरकारले आप्रवासी कामदारहरुका लागि खुला गरेको घर फिर्ति प्रकृया प्रणालीमा नेपाल पनि समावेश गरेको साउदी’स्थित नेपाली दूताबासले जानकारी दिएको छ ।

यस अघि ठूलो संख्यामा कामदार पठाउने र अन्य केही मुलुकहरू समावेश थिए । यसमा फेरी आउने र एक्जिट भीसा भएकाले स्वयं वा कम्पनी मार्फ:त आवेदन दिन सकिने दूताबासले जनाएको छ ।

यस्तै , कोरोना संक्रमण’को महामारीबाट सिर्जना भएको कठीन् परिस्थितिबाट समस्या’मा परेका नेपाली’हरूले निरन्तररुपमा दूतावासबाट उपलव्ध गराइएका सम्पर्क नम्बरमा आफना स’मस्या टिपाउन अनुरोध गरेको छ ।

साउदी स्थित नेपाली राजदुताबास ले जारी गरेको सूचना

समस्या टिपाउँदा आफ्नो नाम, जिल्ला, पास’पोर्ट नम्वर, पुरानो इकामा नम्वर, बोर्डर नम्वर, काम, काम गरेको अवधि र अनुभव, काम गर्ने कम्पनीको नाम, नेपालबाट पठाउने म्यानपावर’को नाम जस्ता विवरणहरु उल्लेख गर्न दूताबासले अपिल गरेको छ ।

सम्पर्क

साउदीमा कोरोना भाइरस’बाट संक्रमितको संख्या ३०,२५१ पुगेको छ । मंगलबार मात्र थप १,५९५ जनामा संक्रमण भएको छ । कूल संक्रमितहरु मध्ये हालसम्म ५,४३१ जना नि’को भएर घर फर्किएका छन् । हालसम्ममा २०० जना संक्रमितको मृ त्यु भैसकेको छ । – पूर्वेली न्युज

प्रतिकृया दिनुहोस्