Tuesday, December 5

बुढासुब्बा मन्दिरको दर्शन गर्दै तपाईंको आज विहिबारको राशिफल हेर्नुहोस

May 7, 2020 1824

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । विभिन्न सहयोग र उप’हार पाइनेछ । प्रियजनसँगको भेट’घाटले दिन रमाइलो बनाउने’छ । नयाँ ज्ञान सिक्ने मौका छ । व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ । व्याव’सायिक यात्राको सम्भावना छ । दाम्पत्य जीवनमा रमाइ’लो रहनेछ । आम्दानी प्रशस्तै बढ्नेछ ।

आजका लागि शुभअङ्क : ६ र शुभरङ्ग : गुलाबी वा सिन्दूरे हो भने कुनै शुभक’र्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्य सिद्धि मन्त्र : ॐ गृहदेवताभ्यो नमः न्यूनतम जाप सङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

विवादले खिन्न बनाए पनि आत्मबल र हौ’सलामा कमी आउने छैन । पारिवारिक र दाम्पत्य सम्बन्ध प्रगाढ बन्नेछ । व्याव’सायिक यात्राको सम्भावना छ । व्यापार तथा उद्योगतर्फ फाइ’दा हुने योग छ । वैदेशिक यात्रा पनि लाभ’दायक रहनेछ । समय मनोरञ्जन’पूर्ण छ । तर जुनसुकै काममा सफलता आर्जन गर्न प्रतिस्पर्धा गर्नुपर्ने समय छ ।

आजका लागि शुभअङ्क : ८ र शुभरङ्ग : छि’र्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ अश्विनीकुमाराभ्यां नमः न्यूनतम जाप’सङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

सोच र विषयवस्तुप्रति मन केन्द्रित हुनेछ । गोप’नीय ढंगले गरिएको कामबाट मनग्ये फाइदा हुनेछ । सुखद समाचार’ले अझ उत्साह बढ्नेछ । पढाइ’लेखाइमा प्रगति हुनेछ । बुद्धिको उपयोगले लक्ष्य पहि’ल्याउन सकिने छ । रचनात्मक कार्यमा जुट्दा प्रशस्तै फाइ’दा हुने समय छ । गुरुजनको विशेष सहयोग प्राप्त हुनेछ । प्रतिष्ठित काम सम्पा’दन गर्ने मौका छ ।

आजका लागि शुभअङ्क : ९ र शुभरङ्ग : हलुका नीलो वा आकाशे हो भने कुनै शुभ’कर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्य’सिद्धि मन्त्र : ॐ बृं बृहस्पतये नमः न्यूनतम जाप’सङ्ख्या : १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

प्रभावशाली र ठूला मानिस’को सहयोग जुटाउन सकिन्छ । आमाको सहयोगबाट फाइदा मिल्नेछ । सामा’जिक कार्यले सम्मा’नित स्थान दिलाउनेछ । तर, स्वास्थ्यमा समस्या आउन सक्छ । सम्झौ’ताले खिन्नता बढाउनेछ भने बुद्धिको उपयो’गले लक्ष्य प्राप्त गर्न सकिने छ । भूमि तथा मातृधनबाट लाभ लिने समय छ । विगतका कमजोरी’लाई सुधार गर्ने मौका छ ।

आजका लागि शुभअङ्क : ४ र शुभरङ्ग : रातो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्य’सिद्धि मन्त्र : ॐ नमश्चण्डि’कायै न्यूनतम जाप’सङ्ख्या : ०९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

पराक्रम र उत्साह बढ्ने’छ । व्यापारिक वा दैनिक काम’हरू सन्तो’षजनक ढंगले सम्पन्न हुनेछन् । अर्थलाभका अवसर आउने छन् । तीर्थव्रत तथा देवालय आदि’को भ्रमण हुन सक्छ । मित्रवर्ग र बन्धुवान्धवबाट सहयोगको अपेक्षा गर्न सकिन्छ । देवालय, मठमन्दिर वा सा’र्वजनिक प्रतिष्ठानको दर्शन, भ्रमण वा अव’लोकन गर्दा शान्तिको अनुभूति प्राप्त हुनेछ ।

आजका लागि शुभअङ्क : ३ र शुभरङ्ग : पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रा’मा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ सिद्धिविनायकाय नमः न्यूनतम जाप’सङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

ठीक समयमा सही निर्णय लिन सकिने छ । कार्य’सम्पादन गर्ने क्षमता बढ्नेछ । शत्रुले पनि काममा साथ दिने परि’स्थिति बन्नेछ । मोजमज्जा र रामरमाइलोमा धन खर्च गर्न मन हौसिने छ । सोचेको काम उचित समयमा सम्पा’दन गर्न सकिने र साख जोगा’उन सकिने छ । व्यवसाय, पेसा र पठनपाठनमा गरेको सानो मिहिनेत’ले राम्रो प्रतिष्ठा आर्जन गर्न सकिने छ ।

आजका लागि शुभअङ्क : ५ र शुभरङ्ग : घिउ रङ हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रा’मा जानु अघि आज कार्य’सिद्धि मन्त्र : ॐ कमलायै नमः न्यूनतम जापसङ्ख्या : ०९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शु’भारम्भ गर्न सकिने छ । परम्परालाई समय’सापेक्ष परिवर्तन गर्न सकिने छ । मनग्ये धन आर्जन होला । विछो’डिएका आफन्तसँग भेटघाट हुनेछ । नयाँ कामको प्रस्ताव आउन सक्छ । बोली’वचनमा सुमधुर’ताको आगमन हुनेछ । मनमा उत्साह र उमङ्गको कमी हुनेछैन । लेनदेन र व्यापार’व्यवसायमा अभिबृद्धि हुनेछ । मान’सम्मान र प्रतिष्ठा बढ्ने छ ।

आजका लागि शुभ’अङ्क : १ र शुभरङ्ग : सिम्रिक रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्य’सिद्धि मन्त्र : ॐ घृणि सूर्याय नमः न्यूनतम जा’पसङ्ख्या : ०७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिने छ । टाढाको यात्रा गर्ने अवसर जुट्न सक्छ । व्यवसाय’मा लगानी बढाउन सकिने छ । स्वास्थ्य’प्रति सतर्क रहनु पर्छ । भेटघाटमा अलमलि’नाले नियमित काममा बाधा पुग्न सक्छ । चुनौती देखिए पनि स्वाभि’मानको रक्षा गर्न सकिने छ । दिगो आम्दानी हुने काम फेला पार्न सकिने छ ।

आजका लागि शुभअङ्क : ७ र शुभरङ्ग : कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्य’सिद्धि मन्त्र : ॐ कालभैरवाय नमः न्यूनतम जापस’ङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

श्रमको उचित मूल्याङ्कन हुनेछ । गरेका काम’बाट प्रशस्त लाभ हुने समय छ । समय उत्साह’वद्र्धक रहला । व्यापार’मा प्रशस्त फाइदा हुनेछ । आम्दानीका नयाँ स्रोत फे’ला पर्नेछन् । आम्दानी बढ्ने र उठ्नु’पर्ने रकम हातलागी हुने समय छ । पितृधन उपयोग गर्दा अझ लाभ हुन सक्छ । नयाँ ज्ञान प्राप्त हुनेछ । दाम, नाम, इनाम हात’पार्ने बेला छ ।

आजका लागि शुभ’अङ्क : ५ र शुभरङ्ग : सेतो वा बैैजनी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रा’मा जानु अघि आज कार्य’सिद्धि मन्त्र : ॐ विद्यालक्ष्म्यै नमः न्यूनतम जाप’सङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

गरिएका कामको राम्रो मूल्याङ्कन हुनेछ । आम्दानी बढ्नाले परिवार’जनका आवश्य’कता पूरा हुनेछन् । समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिने छ । लगन’शीलताले कीर्ति’मानी दिलाउन सक्छ । प्रति’ष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । दाम, इनाम र प्रतिष्ठा कमा’उने बेला छ ।

आजका लागि शुभअङ्क : ६ र शुभरङ्ग : कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्य’सिद्धि मन्त्र : ॐ श्रियै नमः न्यूनतम जाप’सङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभि’वृद्धि हुनेछ । यश, सम्मान र प्रतिष्ठामा बृद्धि हुनेछ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुनेछ । मनोरञ्ज’नमा भुलिने समय छ । बिग्रन लागेको काम पनि अन्त्यमा सफल भई छाड्ने छ । मान्यजन र अभिभावक वर्गको सहयो’गमा रोकिए’का काम सम्पादन गर्न सघाउ पुग्नेछ ।

आज’का लागि शुभअङ्क : ५ र शुभरङ्ग : सेतो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्य’सिद्धि मन्त्र : ॐ भाग्यलक्ष्म्यै नमः न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

प्रयत्न गर्दा आस मारेको फल प्राप्त हुन सक्छ । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनु’होला । आश्वासन बाँड्ने’हरूले झुक्याउन सक्छन् । साँझतिर व्याव’सायिक काममा खर्च बढ्नेछ । अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । तापनि प्रयत्न गर्दा चुनौती’हरू पन्छाउँदै केही अव’सर हात पार्न सकिने छ । स्वास्थ्य प्रति’कूल रहे पनि हिम्मतले काम लिन सकिने छ ।

आजका लागि शुभअङ्क : ७ र शुभरङ्ग : कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्य’सिद्धि मन्त्र : ॐ सङ्कटा’भगवत्यैै नमः न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । – नारायण प्रसाद अधिकारी(साभार)

प्रतिकृया दिनुहोस्