Thursday, December 7

डलरको भाउ बढ्यो, अन्य मुलुकको मुद्राको भाउ पनि बढ्यो ,हेर्नुहोस्

May 7, 2020 5084

विश्वमा अहिले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण फैलिएसँगै अर्थबजारमा अस्थिरता सिर्जना भएको छ । त्यसैको असर अमेरिकी डलरमा पनि परेको छ ।

शेयर मार्केट खस्केको, कच्चा तेलको भाउमा गिरावट आएको, सुनमा लगानी गर्नेहरु बढेको लगायत कारणले अमेरिकी डलरको भाउ बढेको हो । सुनको माग बढिरहेको र सुन डलरमा कारोबार हुने भएकोले यसको असर प्रत्यक्षरुपमा डलरमा देखिएको हो ।

आज अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ९२ पैसा तथा बिक्रिदर १२१ रुपैया ५२ पैसा पुगेको छ । बुधबार डलर १२० रुपैयाँ ७१ पैसामा खरिद भएको थियो।

यूरोपियन यूरो एकको खरिददर १ सय ३० रुपैयाँ ५३ पैसा तथा बिक्रिदर १ सय ३१ रुपैयाँ १८ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एक’को खरिददर १ सय ४९ रुपैयाँ ५५ पैसा र बिक्रिदर १ सय ५० रुपैयाँ २९ पैसा रहेको छ। यु’एई दिराम एकको खरिददर ३२ रुपैयाँ ९२ पैसा छ भने बिक्रिदर ३३ रुपैयाँ ०८ पैसा रहेको छ।

मलेसियन रिँगिट एकको खरिद’दर २७ रुपैयाँ ९८ पैसा तथा बिक्रिदर २८ रुपैयाँ १२ पैसा रहेको छ। साउदी रियाल एकको खरिद’दर ३२ रुपैयाँ २० पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ३६ पैसा रहेको छ।

त्यस्तै कतारी रियाल एकको खरि’ददर ३३ रुपैयाँ २१ पैसा रहेको’ छ भने बिक्रिदर ३३ रुपैयाँ ३७ पैसा रहेको छ। कुवेती दिनार एकको खरिददर ३ सय ९१ रुपैयाँ १२ पैसा तथा बिक्रिदर ३ सय ९३रुपैयाँ ०६ पैसा रहेको छ।

बहराईन दिनार एकको खरिददर ३ सय २० रुपैयाँ १४ पैसा तथा बिक्रिदर ३ सय २१ रुपैयाँ ७३ पैसा रहेको छ। कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ८८ पैसा रहेको छ भने विक्रीदर ९ रुपैयाँ ९३रहेको छ ।

बिस्तृत रुपमा हेर्नुहोस्

प्रतिकृया दिनुहोस्