Sunday, September 24

नेपाली नायिका स्वस्तिमा खड्का, जसले बनाउँदै छिन् यस्तो अन्तराष्ट्रिय रेकर्ड (भिडियोसहित) हेर्नुहोस्

May 7, 2020 2503

स्वस्तिमाले भनेको कुरा पुरा भयो भने उनी नेपा’ली फिल्म क्षेत्र’मा पहिलो पटक अन्त’राष्ट्रिय फिल्ममा अभिनय गर्ने नायी’का हुनेछन् । उनले एउटा अमेरिकन फिल्ममा काम गर्न सम्झौता पत्रमा हस्ता’क्षर गरि’सकेकी छन् । सो कुरा उनले पुष्टि गरेकी छन् ।

स्वस्तिमा अमेरिकन फिल्ममा भुटा’नी युवती’को अभिनय निभाउने बताइएको छ ।तर स्वस्तिमा’ले फिल्मका लागि सम्झौता भएको भएपनि आफ्नो त्यसमा कस्तो भूमिका हुने भन्नेवारे भने खुलाए’की छैनन् । छोटो समयमा आफ्नो करि’अरलाई नेपाली फिल्ममा स्थापित गर्न सफल नायिका मध्य स्वस्तिमा पनि एक हुन् ।

कुनै समयमा स्वस्तिमा’लाई फिल्ममा लिन निर्देशक’हरु सजिलै तयार हुन्थेनन् । तर पनि उनी चलचित्र क्षेत्रमा चर्चीत कलाकार भने हुन् ।पछिल्लो समय फिल्म ‘बुलबुल’बाट उनको चर्चा अझ चुलिएको हो । उनले विश्वासै गर्न न’सकिने खालको भूमीका सो फिल्ममा नि’भाएकी छन् ।

निकै जिवन्त अभि’नय गरेकी उनी अन्तराष्ट्रिय सम्मान पनि सोही फिल्मवाट पाइन् । फिल्मले उनलाई अन्त’राष्ट्रिय स्तरमा चर्चीत बनायो । विश्वभर अहिले करिब एक तिहाई नागरिक लकडाउनका कारण घर भित्रै छ । नेपालमा पनि लामो समय देखिको लक’डाउनले नेपाली फिल्म क्षेत्रमा निकै प्रभाव परेको छ ।

लकडाउन खुलिसकेपछि पनि नेपाली फिल्म फ’स्टाउन केही समय अवस्य लाग्नेछ ।यहि बीच नायिका स्वस्तिमा खड्काले अमेरिकन फिल्ममा काम गर्न लागेको खबर बाहिरीए’संगै फिल्म क्षेत्रका लागि अवसरको ढोका खुलेको आभाष पाउन सकिन्छ ।

पछिल्लो समय ‘बुलबुल’बाटै राष्ट्रिय अवार्ड समेत हात पार्न सफल नायिका स्वस्तिमा एक अमेरि’कन समूहले निर्माण गर्न लागिएको अमेरिकन फिल्मको लागि अनुबन्ध भएको जानकारी उनले दिएकी छन् ।

तर निर्माण पक्ष, अन्य कलाकार र निर्देशक’को वारेमा भन्ने कुनै जानकारी बाहिरिएको छैन । स्वस्तिमा स्वंयम’ले पनि विस्तारै सबै जानकारी आउने बताएकी छिन् ।

आफु अडिशन मार्फत फिल्म’को मूख्य पात्रमा चयन भएको र लिखित सम्झौता भएको उनले बताए’की छन् । फिल्मका अन्य कलाकारहरु हलिउडकै रहने बताइएको छ । लकडाउन पछि फिल्मको छायाँ’कन शुरु हुने दावी गरि’एको छ । (नेपाली भाइरल न्युज बाट साभार)  हेर्नुहोस् भिडियो….

प्रतिकृया दिनुहोस्