नेपालगन्जमा लकडाउन’लाई कडा बनाउन सडक’मा नेपाली सेना समेत प्रयोग गरिएको छ । नेपाली सेनाले नेपाल प्रहरी र शसस्त्र प्रहरीलाई लकडाउन ब्यवस्थित बनाउन सघाइरहेको छ । लामो समय देखि लागू गरिएको लकडाउन नेपालगन्ज’मा पूर्ण पालना हुन सके’को थिएन ।
सर्वसाधारणको भि’ड सडकमा देखिन्थ्यो ।लकडाउन पालना गराउन र पसल बन्द गर्न आग्रह गर्न गएको प्रहरी टोली माथि सर्वसाधारणले आ क्र म ण गर्दै गाडी समेत तो ड फो ड गरिदिए’पछि जिल्ला प्रशासन कार्यालय थप सतर्क भएको छ ।
लकडाउन र निषेधाज्ञा पालना गराउन नेपाली सेनाले पनि प्रहरीलाई साथ दिएको हो । कोरोना संक्रमित’का बिरामी बढ्दै जान’सक्ने सम्भावनालाई मध्यनजर उपचारका लागि सेना र प्रहरीको अस्पताल प्रयोग गर्ने तयारी भएको छ ।
प्रदेश ५ को मुख्यमन्त्री शंकर पोखरेलको संयोज’कत्वमा रहेको क्राइसिस म्यानेजमेण्ट सेन्टरको बैठकले कोभिडका बिरामीहरुलाई आवश्यकता अनुसार सेना र प्रहरी अस्पताल’मा राख्न सकिने निर्णय गरेको हो ।
कोरोना भाइरस उपचारका लागि क्षमता विस्तार गर्नुपर्ने देखिएकोले बाँकेको नेपालगञ्जस्थित नेपाली सेनाको अस्पताल र नेपाल प्रहरीको अस्पताल’लाई समेत आवश्यकता अनु’सार प्रयोग गर्ने प्रदेश सरकारले निर्णय गरेको मुख्यमन्त्री’का प्रेस सल्लाहकार शेर बहादुर केसीले जानकारी दिएका छन् ।
प्रदेशमा कोरोना भाइरसको खासगरी नेपाल’गन्जमा बढी प्रभाव देखिएकोले परीक्षणको दायरा बढाउन आवश्यक किट, स्वास्थ्य सामग्री, पर्सनल सेक्युरिटी इक्वीपमेन्ट, औ षधी उपलब्ध गराउन सामाजिक विकास मन्त्रालयले आवश्यक संयोजन गर्ने निर्णय पनि प्रदेश मन्त्री’परिषद् बैठकले गरेको छ ।
कोरोना भाइरसका सं’कास्पद विरामी’हरुको पीसीआर परीक्षणलाई जोड दिने निर्णय प्रदेश मन्त्री परिषद्ले गरेको हो । भारतबाट आउने’का हकमा आइसोलेसन बेड भएका अस्पताल’मा राखी स्वाव संकलनको व्यवस्था मिलाउने तथा रिपोर्ट पोजेटिभ देखिएमा कोरोना बिशेष अस्पता’लमा पुर्याउने निर्णय मन्त्री’परिषद्ले गरेको हो ।
कोरोना विशेष अस्पतालका लागि आवश्य&क सबै खर्च कोरोना भाइरस (कोभिड ९१९) रोकथाम तथा उपचार कोषबाट नियमा’नुसार खर्च गर्ने व्यवस्था सामाजिक विकास मन्त्रालय’ले मिलाउने मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेर बहादुर केसीले जानकारी दिए ।
नेपालगन्जमा कोरोना संक्रमितको कन्ट्याक्ट टेसिङ गरी संकलन गरिएको स्वाबको नतिजा नेगे’टिभ आइरहेको छ । भेरी अस्पताल नेपाल’गन्जमा कुल ६६ स्वाब परीक्षणका लागि आएको थियो । जसमध्ये ५४ नेपालगन्ज आसपास र १२ वटा बर्दिया र मेडिकल कलेज’बाट आएका थिए ।
भेरी अस्पताल नेपालगन्जका प्रमुख डा। प्रकाश था’पाले बुधबार परीक्षण सम्पन्न भएका नेपाल’गन्ज आसपासका ३४ नतिजा नेगेटिभ आएका छन् । उनीहरुको स्वाब कोरोना संक्रमित’को कन्ट्याक्ट टेसिङका आधारमा लिइएको थियो । अब भेरीमा आएका ३२ वटा स्वाब’को परीक्षण नतिजा आउन बाँकी रहेको छ । – नेपाली भाइरल’ न्युज
भिडियो हेर्नुहोस्…
प्रतिकृया दिनुहोस्