अमेरिकामा पछिल्लो २४ घण्टामा २५ सय बढीको मृ’त्यु भएको छ । वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार यहाँ २५ सय २५ जनाको मृ’त्यु भएको छ, यससँगै यहाँ मृ’तकको संख्या ७४ हजार ७ सय ९६ पुगेको छ ।
साथै, यहाँ एकैदिन २५ सय २ सय ५७ नयाँ संक्रमित पनि थपिएका छन् । हालसम्म यहाँ संक्रमित’को संख्या १२ लाख ६२ हजार ८ सय ९० रहेको छ जसमध्ये १५ हजार ८ सय २१ को स्थिती गम्भी’र छ ।
यद्यपि, संक्रमितमध्ये २ लाख १२ हजार ९ सय ६५ उपचार’पश्चात् निको’समेत भएका छन् ।
त्यस्तै इरानको चि’न्ता पनि अचान’क बढेको छ । इरानले कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गरेको जस्तो देखिन्थ्यो तर बुधबार अचान’क १६ सय ८० नयाँ संक्रमित भेटिए । यो अप्रिल ११ पछि एकदिनमा भेटिएको संक्रमण’को सबै’भन्दा ठूलो संख्या हो । इरानमा अब संक्रमणको कूल संख्या १ लाख पार भइसके’को छ ।
इरानमा कोरोनाको क’हर पुनः फर्किएको बताइएको छ किन’भने पछिल्लो चार दिनदेखि संक्रमितको संख्यामा लगातार वृद्धि भइ’रहेको छ । मध्य पूर्वमा इरानलाई कोरोना’भाइरसको संक्रमण’ले गाँजेको छ । इरानमा कोरोना भाइ’रसको दोस्रो चरणको कुरा गरिँदैछ ।
इरानका स्वास्थ्य मन्त्रा’लयका प्रवक्ता किअनोउश जहांपोरले भने, ‘हामीले देखिरहेका छौं कि पछिल्लो तीनचार दिनदेखि संक्र’मणको मामला बढिरहेको छ । मुलुकमा अना’वश्यक यात्राका कारण संक्रमित बढिरहेको जस्तो लाग्छ ।’
इरानले अप्रिल ११ देखि लक’डाउनमा विभिन्न प्रकारको छुट दिएको थियो । कम जोखिम’युक्त इलाकामा मस्जिद खोलिएका थिए । पछिल्लो २४ घण्टामा इरानमा ७८ जनाको कोरोनाका कारण ज्या”न गएको छ र यसका साथै मृ’तकको संख्या ६ हजार ४ सय १८ पुगेको छ । – रातोपाटी
प्रतिकृया दिनुहोस्