Monday, March 20

लुँडोमा हराए’को भन्दै श्रीमानले श्रीमतीको ढा’डै भाँ चे

May 7, 2020 1638

घ’टना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिं’सा बढिरहेको ओरोपबिच एक अचम्म:को खवर समेत सार्वजनिक भएको छ । टाइम्स अफ इण्डिया’का अनुसार पतिले कु ट पि ट गर्दा  महिला अस्पताल भ’र्ना भएकी छन् ।

२४ वर्षीया महिलालाई उनका पतिले अनलाइन लुँडो’को खेलमा पराजि’त गरेको भन्दै नि’र्ममता पूर्वक कु ट’पि’ट गरेपछि ढाड’मा गम्भी’र चो’ट आएका कारण अस्पताल’मा भर्ना गरिएको समाचार’मा उल्लेख छ।

वडोदरा निवासी एउटी महिला’ले आफ्नो पतिलाई लकडाउन’को बेला लुडो खेल्दा पतिलाई हराए’की थिइन । पहिलो राउन्डमा खेल हारेका ति पुरुषले लगातार खेलमा हारे’पछि आफ्नी श्रीमती’सँग झग’डा गरे र उनलाई यति निर्द’यी भएर कु’टे की जसकारण उनकी पत्नीको ढाड”को ह’ड्डी बीच अन्तर देखा पर्‍यो ।

महिला’लाई एउटा अर्थो’पेडिक सर्ज’न र पोस्ट उपचा’रका लागि लगियो, त्यसपछि उनले आफ्नो श्रीमान’सँग फिर्ता जानुको सट्टा आफ्ना आमाबाबुसँगै बस्ने निर्णय गरेकी थिइन् ।

पछि उनले आफ्नी पत्नी’सँग मा’फी मागे र उनकी पत्नी पनि उनिसँग फर्कने कुरामा सहमत भएको समाचार’मा उल्लेख छ । ति महिला आम्दानी’को लागि बच्चाहरु’लाई ट्युसन पढाउदै आएकी थिइन भने उनको पति एउटा निजी इलेक्ट्रोनिक्स कम्पनीमा काम गर्दे आएका थिए ।एजेन्सी

प्रतिकृया दिनुहोस्