Friday, June 9

पललाई भेट्न गएका उनका मेनेजर धरधरी रु दै निस्किए,पलले पठाए यस्तो सन्देश (भिडियो हेर्नुस्)

April 8, 2022 848

अभिनेता पल शाहलाई जिल्ला अदालत, पूर्वी नवलपरासीले पनि पुर्पक्षका लागि थुनामा राख्ने आ`देश दिएको छ ।न्यायाधीश अर्जुन अधिकारीको इजलासले शाहलाई पुर्प`क्षका लागि थु`नामा राख्ने आ`देश दिएको हो ।

यसअघि जिल्ला अदालत, तनहुँको आदे`शबाट शाह कारा|गार चलान भइसकेका थिए । अर्को मुद्दामा पनि उनलाई थुनामा राख्ने आदेश भएको हो ।पीडित किशोरी`लाई विवाह गर्ने प्रलोभन देखाएर उनले पटकपटक जबरज`स्ती कर`णी गरेको अभि`योग छ । पी`डितका बुबाले शाहवि`रुद्ध जिल्ला प्रहरी कार्यालय, तनहुँ र पूर्व नवलपरासीमा किटानी जाहेरी दिएका थिए ।

नवलपुर मा नायक पल साहको थुन्सेक बहस सकिएको छ।आज पल साहको तर्फबाट ९ जना वकिलले बसह गरीरहेका छन् भने नायिकाको तर्फबाट ५/६ जनाले बहस ग|र्रहेका छन्।

नायिका`को तर्फका वकिलले पल`लाई हादै सम्मको सजाएको माघ गर्दछन् भने पल साहको तर्फबाट पल निर्दोष भएको कुरा तर्क सहित पेस गर्दछन्।

पल साह र नाबालिक गायीका वि`वाद बारे अहिले पल शाह उच्च अदा`लतको आदेश को पर्खाइमा रहेका छन्।जिल्ला अदाल`तको श्रितेदारको भनाई अनुसार यो केसको बारेमा अन्तिम निर्णय हुनको लागि १ वर्ष सम्म पनि लाग्ने कुरा सुनाउँछन् ।

भिडियो हेर्नुस् :-

प्रतिकृया दिनुहोस्