Tuesday, March 28

के साच्चै १२ लाख चोरेर भागिन् त सोनीका ? पारसले खोले यस्तो रहस्य (भिडियो सहित)

May 8, 2020 4293

फेरी एक पटक पूर्वयु’वराज पारस शाह र सोनिका रोका’यको चर्चा सामाजिक सञ्जालमा सुरु भएको छ । एउटा अन’लाईनले सोनिकाका विषयमा सार्वजनिक गरेको एउटा समाचार’का कारण सोही विषयलाई आधार बनाएर सामाजिक सञ्जालमा चर्चा सुरु भएको हो ।

त्यो संगै पोख’रामा रहेका पूर्वयुवराज पारसले फेसवु’कमा लेखेको स्टाटसले पनि चर्चा पाएको छ । उनले सम्बन्ध विच्छेद’लाई लिएर एउटा स्टाटस लेखेका थिए । उनले फाइनली सम्बन्ध विच्छेद भन्दै अंग्रेजिमा स्टाटस लेखेका थिए ।

सो स्टाटसमा उनले को संग कस्तो सम्बन्ध विच्छेद भन्ने कुरा भने खुलाएका थि’एनन् । उनले त्यसरी स्टाट’स लेख्नु अगाडीनै एउटा अनलाईनले सोनिका रोका’यले पटक पटक गरी पारसको १२ लाख रुपैया एटिएमवाट झिकेको भनेर दावी सहित समाचार सार्वजनिक गरेको थियो ।

वाहिर त्यस्तो समाचार आउनु र पा’रसले सम्बन्ध विच्छेद भन्दै स्टाटस लेख्नु जसका कारण मानिसले अनेक अड्कल लगाए । सामाजिक सञ्जालमा उनले लेखेको स्टाटस सोनि’का तर्फ लक्षित थियो भन्ने अड्कल लगाइयो ।

तर पारसले आफुसंग नि’कटको सम्बन्ध रहेकी युट्युवर तथा मोडल सोनीका रो’कायलाई पारसकै १२ लाख रुपै’या एटिएमवाट झिकेको भनेर आरोप लागेपछि त्यसको खण्डन गरेका’ छन् । पोख’रामा रहेका उनले फेसवुक लाइभ मार्फत सो कुराको खण्डन गरेका हुन् ।

पारसलाई हार्ट अ ट्या क आएको भन्दै पनि सामाचार बाहिरिएको थियो । उनले सो कुराको पनि खण्डन गर्दै आफु सुरक्षित र स्वास्थ्य रहेको बताएका छन् ।पोखरमा रहेका पूर्वयुव’राज पारसले त्यहाँ ल’गायत चार दिन देखि पार्टी’ ग’रिरहेका छन् ।

केही समय अघि एउटा अन’लाईनले सोनिका रोकायले उनको एटिएमवाट पटक पटक गरी १२ लाख रुपैया निकालेको दावी स’हितको समाचार सार्वज’निक गरेपछि उनले त्यसको खण्डन गरेका हुन् ।

सोनिका र पारसबीचको सम्बन्धको चर्चा सामाजिक सञ्जा’लमा केही समय देखि नै चर्चामा छ । ‘केही दिन देखि पोखरा’मा रहेका पारस बारम्बार सामाजिक सञ्जा’लमा लाइभ आइर’हेका छन् । उनी प्रत्यक घण्टा जस्तो लाइभ आएका छन् । छिनछिन’मा स्टाटस पनि अपडेट गरिरहेको देखिन्छ । हेर्नुहोस् विस्तृतमा …

प्रतिकृया दिनुहोस्