Thursday, March 23

यी हुन् : दाँतलाई चम्काउने सजिलो घरेलु उपाय, हेर्नुहोस्

May 8, 2020 2238

आहा कति राम्रा दाँत भन्ने शब्दको तारिफ सुन्न मन छ ? पहेलो दाँत हुनु हिजो आज धेरै को समस्या भएको छ ।

सहि तरिका’ले दाँत को हेरचाह नगर्नु, पराग, सुर्ती दात पहेलो हुँदा आफ्नो अनुहारको सुन्दरतामा दाग आउने मात्र होइन, धेरैको आत्मा बिश्वास पनि घटेको देखिएको छ । आज हामी तपाइ’लाई दातको पहेलोपन हटाउने सजिलो तरिका हरु बताउने छौ ।

– तुलसीमा दांतको पहेलोपन हटाउ’ने एक अद्भुत शक्ति रहेको छ । यसले दाँतमा रहेको पहेलोपन हटाउने मात्र होइन मुख र दात सम्बन्धि अन्य रोगबाट बचाउने ‘काम पनि गर्दछ । तुलसीको पात लाइ घाममा सुकाउने र सुकेपछि यसको पाउडर बनाइ टुथपेस्ट संग मिलाएर ब्रस गर्ने गर्दा दांत को पहेलोपना हटेर चमक आउन थाल्छ ।

– हाम्रो गाउघर तिर नुन र तेल ले दांत सफा गर्ने चलन अझै पनि छ, नुन मा २र४ थोपा ‘शुद्ध तोरीको तेल मिला’एर दांत सफा गर्ने गर्नाले केही दिनमै दाँतको पहेलोपना हटेर जान्छ ।

– सुन्तलाको बोक्रा र तुलसीको पात लाइ घाममा सुकाएर त्यसको पाउडर बनाउनु होस् । दांत ब्रश गरिसकेप’छि उक्त पाउडरले दातमा हल्का मसाज गर्नुहोस्र सुन्तलाको बोक्रा’बाट प्राप्त हुने भिटामिन सी र क्याल्सि’यम कारण’ दात चम्किलो हुन्छ ।

– खाना खाइ सकेपछि दिनहु गाजर खाने गर्ना:ले पनि दाँतको पहोलो पन हट्छ – गाजरमा रहेको रेसाहरुले दांतलाइ राम्रो संग स’फा गर्न मद्त गर्दछ ।

– नीमको उपयोग धेरै प’हिले देखी नै दांतको सफाई गर्न गरिदै आएको छ । यसमा दांत सेतो बनाउने र दाँतमा लाग्ने कीराहरूलाई नष्ट गर्ने सक्ति रहेको छ ।

यो प्राकृतिक एंटीबया’क्टीरियल और एंटीसे’प्टिक हो। दिनहु निम र नीमकोनो काठ, निमको हाँगाले दात सफा गर्ने गर्नाले दांतमा कुनै किसिमको रोग लाग्दैन र पहे’लो भएको भए पनि हट्छ।

– एक कागतीको रस निकालेर त्यसमा जति रस छ त्यतिनै मा’त्रामा पानि मिसाउनु होस् र खा’ना खाइ सकेप’छि यहि कागती पानीले दिनहु कुल्ला गर्ने गर्नु’होस । यसो गर्दा दाँतको पहेलोपना त हट्छ नै सास गनाउने समस्यामा पनि यो राम’बाण सिद्ध छ।

– स्ट्रबेरी दांत चम्किलो बनाउने सबै भन्दा’ मिठो र सजिलो उपाए हो्र यसमा पाइने मालिक एसि’डले दांत लाइ सेतो र चम्किलो बनाउछ।
– केरालाइ पि’सेर यसको पेष्ट बनाउनु होस्।यसको पेष्टले दांतलाइ दिनहु एक मिनेट मसाज गर्नुहोस, मसाज प’छि दांत ब्रश गर्नुहो’स।यो उपाए दिनहु गर्नाले दाँतको पहे’लोपन हटेर जान्छ ।

चुरोटको सेबन गर्ने गर्ना’ले पनि दांत पहेलो हु’न्छ भने कुनै खानेकुरा लगातार खा’नाले, उमेर बढ्दै जाँदा अनि धेरै औ’षधिको सेवन गर्नेहरुको पनि दात पहेलो हुन्छ । (विभिन्न स्रोतको सहयोगमा)

प्रतिकृया दिनुहोस्