मंग`लबारका लागि विदेशी मुद्रा`को विनिमय दर सार्वज€निक गर्दै अमेरिकी डलर एकको खरिद दर अधिकतम १२३ रुपैयाँ ६५ पैसा र बिक्री दर १२४ रुपैयाँ २५ पैसा का`यम गरेको छ।
सोमबार अमेरिकी डलर एक`को खरिद दर अ`धिकतम १२२ रुपैयाँ ७७ पैसा र बिक्री दर १२३ रुपैयाँ ३७ पैसा कायम रहेको थियो।
युरोपि`यन यूरो एक`को खरिद दर १३० रुपैयाँ २७ पैसा र बिक्री दर १३० रुपैयाँ ९० पैसा छ। यूके पाउन्ड स्ट`लिङ एकको खरिद दर १५२ रुपैयाँ ३७ पैसा र बिक्री दर १५३ रुपैयाँ ११ पैसा छ। स्वीस फ्रेङ्क एकको खरिद दर १२४ रुपैयाँ ७० पैसा रहेको छ भने बिक्री दर १२५ रुपैयाँ ३१ रहेको राष्ट्र बैंकले ज`नाएको छ।
अष्ट्रे`लियन डलर एकको ख`रिद दर ८६ रुपैयाँ ५९ पैसा र बिक्री दर ८७ रुपैयाँ ०१ पैसा छ। क्या`नेडियन डलर एक`को खरिद दर ९५ रुपैयाँ ५६ पैसा रहेको छ भने बिक्री दर ९५ रुपैयाँ ०३ पैसा छ।
जापा`नी येन १० को खरिद दर नेपाली ९ रुपैयाँ ४३ पैसा र बिक्री दर ९ रुपैयाँ ४७ पैसा छ भने चिनि`याँ यूआन एक`को खरिद दर १८ रुपैयाँ ३८ पैसा र बिक्री दर १८ रुपैयाँ ४७ पैसा रहेको राष्ट्र बैंकले ज`नाएको छ।
साउदी अर`बियन रियाल एक`को खरिर दर ३२ रुपैयाँ ९६ पैसा र बिक्री दर ३३ रुपैयाँ १२ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ ८४ पैसा र बिक्री दर ३४ रुपैयाँ ०१ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूची`मा उल्लेख छ।
मले`सियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ २१ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ३४ पैसा रहेको छ भने कोरिय`न वन १०० को खरिद दर ९ रुपैयाँ ६९ पैसा र बिक्री दर ९ रुपैयाँ ७३ पैसा कायम भएको छ।
प्रतिकृया दिनुहोस्