Thursday, July 7

क्याप्टेन बिजय लामाको बाबुको नि`धन ..दुखी बन्दै लेखे यस्तो स्टाटस्

May 15, 2022 838

क्याप्टेन बिजय लामा लाई पि`तृ शोक परेको छ। करिब दुइ हप्ता देखि स्वास्थ्यमा कठिनाई आएकोले उहा “मनमोहन अस्पतालमा ccu मा उपचा`रार्थ बुबाको आज दिउसो १:४० बजे निध`न भएको हो ।

उनले बुवाको नि`धनबारे फेसबुक पोस्ट लेख्दै जानकारी दिएका हुन् । अत्यन्तै दु:खका साथ मेरो प्यारो बाउले सधैको लागि हामी सबैलाई छोडेर जानू भएको अवग`त गराउन चाहन्छु यो स्टेटस मार्फत।

करिब दुइ हप्ता देखि स्वा`स्थ्यमा कठि`नाई आएकोले उहा “मनमोहन अस्प`तालमा ccu मा हुनुहुन्थ्यो र आज दिउसो १:१५ बजे मेरो हातमा उहाले अन्तिम सास लिनु भयो । मेरो आमा पनि यसैगरि मेरो हातमा अन्तिम सास लिनु€भएको थियो 1997 सेप्टेम्बरमा!!

मेरो जन्म दिने आमा बाबु`को अन्तिम घडीमा म उहाहरु संगै भए`कोमा आफुलाई भाग्य`साली ठान्दछु । तर के गर्नु आखिर मन त होनि! भक्कानिएर रु`नु मात्र खोज्छ जति रोक्न कोसि`स गरे पनि!उहाँ भेट्नुहुने सबैका ला`गि मित्र हुनुहुन्थ्यो र उहाँलाई चिन्ने सबैको लागि शक्तिको स्रोत हुनुहुन्थ्यो।

हामी भोलि बुद्ध जयन्ति`को दिन (11 a.m till 2 p.m) मा बालुवा`टार आफ्नै निवासमा उहा`को अन्तिम बिधा`ई गर्न गईरहेका छौ ! बुद्ध धर्मको नियम अनुसार हामी उहाको पार्थिब सरीर€लाई भोलि २ बजे स्वोयम्बु`नाथ घाटमा दाह`संस्कार गर्नका लागि लग्नेछौ l

कृपया अन्तिम श्रद्धान्ज`ली दिन चाहने हरु बालुवा`टार निवासमा आउन सक्नु हुनेछ l

“बाउ तिमिबिना मलाई बस्ने बानि छैन , तिम्रो याद`ले निक्कै सताउने छ , तर मलाई विश्वास छ तिमि जहाँ छौ खुसि छौ, तिम्रो खुसि नै मेरो खुसि हुनेछ l” अब म तिमिलाइ कल्पनामा मात्र जिस्काउछु है? सायद झस्किन्छु होला तिमि`लाइ नपाउदा! ए बाउ कि€न??? आखिर हार भयो नि मेरो???

यस्तो छ उहाँको स्टाटस…

प्रतिकृया दिनुहोस्