Tuesday, March 28

क्वारेन्टाइनबाट फर्केको ३ दिनपछि एक युवाले गरे आ’त्मह’त्या

May 8, 2020 1188

इलामको सूर्योदय नगरपालिका–८ शान्ति चोकका एक युवाले क्वारेन्टाइनबाट फर्केको ३ दिनपछि आत्मह’त्या गरेका छन्। माघमा घर छाडेर वाग्लुङ पुगेका  ३८ वर्षीय युवाराज वागदास १३ दिनअघि घर फर्केका थिए। उनले घरै छेउको खन्युको रुखमा झु’ण्डिएर आत्म ह’त्या गरेको प्र’हरीले जानाएको छ।

बैशाख १६ देखि क्वारेन्टाइनमा बसेका वागदास ३ दिनअघि आडडिटी पोजेटि’भ देखिएकपछि घर फर्केका थिए। यसअघि वागदासले चार पटकसम्म आत्म ह’त्याको प्रयास गरेको स्थानीय’ले बताएको इलाका प्रहरी कार्यालय पशुपति’नगरका निरीक्षक रमेश राईले जानकारी दिए।

पशुपतिनगरको क्वारेन्टा’इनमा–८ दिन बस्दा उनको व्यवहार अरुको जस्तै सामान्य रहेको पशुपतिनगर प्राथमिक स्वास्थ चौकी प्रमुख किरण खरेलले बताए।होम क्वारेन्टाइनमा बस्नेगरी पठाइएका उनले आत्मह’त्या गर्नुको कारणबारे अनु’सन्धान भइरहेको प्र’हरीले जनाएको छ।

स्थानीय अनिश याक्खा’का अनुसार घर आएका उनी क्वारेन्टाइनमा जानुपर्ने भयले भागेपछि कन्याम’मा फेला पारेर क्वारेन्टाइनमा राखिएको थियो। वागदासका श्रीमती र ३ छोरी रहेको याख्खाले जान’कारी दिए। – अन्नपुर्ण पोस्ट

प्रतिकृया दिनुहोस्