Thursday, July 7

वृद्धभत्ता ६५ वर्षमै दिने कांग्रेस सरकारको तयारी

May 22, 2022 450

विशेष गरी एमाले नेतृत्वको सर`कारले सामाजिक सुरक्षा`भत्तालाई भोट राजनीतिमा प्रयोग गर्दै आएकोमा प्रधानमन्त्री शेरबहादुर देउवाले पनि त्यस`लाई निरन्तरता दिन लागेका छन्।

मुलुकको अर्थतन्त्रको क्षमता`अनुसार सामा`जिक सुरक्षाभत्ताको दायरा बढाउन कठिन भए पनि वर्तमान सर`कारले ६५ वर्ष पुगेका नागरिकलाई वृद्धभत्ता वित`रणको तयारी गरेको छ। आर्थिक वर्ष २०७९/८० को बजेटमा ६५ वर्ष पुगेका नागरिक`लाई वृद्धभत्ता दिने तयारी गरिएको हो। अहिले ७० वर्ष पुगेका नागरि`कले मासिक ४ हजार वृद्धभत्ता पाउँछन्।

सरकारले ६५ वर्ष उमेरमाथिका नागरिकलाई सामा`जिक सुरक्षा भत्ता दिँदा राज्यलाई वार्षिक करिब ३० अर्ब रुपैयाँ भार थपिने अर्थ मन्त्रालयका अधिकारी बताउँछन्।

राष्ट्रिय परिचय`पत्र तथा पञ्जीकरण विभागका अनुसार अहिले मुलुक`भर सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभ`ग्राहीको संख्या करिब साढे ३४ लाख छ। यो समाचार आजको नागरि`क दैनिकमा प्रकाशित छ ।

प्रतिकृया दिनुहोस्