Thursday, July 7

काठमाण्डौमा बालेनले जिते गहना किन्दा छुट अफर !

May 23, 2022 887

काठमाडौं महानगर`पालिकाको मेयरमा स्वतन्त्र उम्मेद|वार बालेन शाह बिजेता भएमा गहना किन्दा ज्यालामा छुट मिल्ने भएको छ । स्थानीय तहको निर्वाचन`लाई लक्षित गर्दै ‘ह्वाइट फेदर्स ज्वेलरी’ ले बालेनले निर्वाचन जितेमा गहना किन्दा ज्यालामा छुट दिने घोषणा गरेको हो ।

सुनको गह`नामा ज्याला जर्ती निःशुल्क, चाँदीको गहनामा ३० प्रतिशतसम्म र हीराको गहनामा ४० प्रतिशतसम्म ज्याला`मा छुट दिने ज्वेलरीले घोषणा गरेको छ । न्युरोड खिचापोखरीमा रहेको ह्वाइट फेदर्स ज्वेलरीका संस्थापक स्किनर रसा`इलीले स्थानीय तहको निर्वाचनलाई आफ्ना ग्राहक`लाई छुट दिने अवसरकारूमा लिएको बताए ।

उनले युवाको आकर्षण`कारूपमा रहेका बालेन`ले जितेमा आफ्नो पसलमा आउने जोकोही ग्राहक`ले उक्त छुट पाउने बताएका छन् ।

प्रतिकृया दिनुहोस्