May 22, 2022 369
नेपाल आयल नि`गमले इन्धन`को मूल्य फेरि बढाएको छ ।
निगमले पेट्रोल, डिजेल र मट्टितेल प्रति`लिटर १० रुपैयाँका दरले बढाएको छ । अब काठमाडौं उपत्यका`मा पेट्रोलको मूल्य प्रति`लिटर १८० रुपैयाँ तथा डिजेल र मट्टितेल`को मूल्य १६३ रुपैयाँ पर्ने भएको छ ।
त्यस्तै खाना पकाउने ग्यास|को मूल्य प्रति`सिलिण्डर २सय रुपैयाा बढेको छ । अब ग्यासको भाउ प्रति`सिलिण्डर १८ सय पुगेको छ । आयल निग`मले नोक्सानी बढेको भन्दै इन्धनको मूल्य बढाएको हो । निगमका अनुसार बढेको मूल्य आइत`बार राति १२ बजेदेखि लागू हुने छ । – कान्तिपुर
प्रतिकृया दिनुहोस्