Thursday, July 7

प्रेमीसँग बन्जी-जम्प गर्न गएकी युवती डो री नबाँधी हाम्फाले-पछि…..

May 25, 2022 369

बन्जीजम्प गर्न गएकी एक युवतीको असाव`धानीका कारण मृ`त्यु भएको छ । कोलम्बियामा बन्जी`जम्प गर्न गएकी युवती`ले डोरी नै नबाँधी हाम्फाले`पछि उनको मृ`त्यु भएको हो ।

डेलीमेलको रिपोर्टअनुसार २५ वर्षकी येसेनिया मोरालेस गो`मेजको बन्जीजम्पको क्रममा मृ|त्यु भएको हो । कोलम्बियाको एन्टि`ओक्विया प्रान्त`को अमागामा येसेनिया आफ्ना प्रेमीको साथमा बन्जी जम्पको तयारी गर्दै थिइन् । यही क्र|ममा प्रशिक्षकको एक इशाराबाट भ्रमित भएर उनी तल ख`सेकी हुन् ।

उनी करिब १५० फिट तल खसिन् । उनका प्रेमी तत्कालै उनी भएको ठाउँमा पुगे र सीपी`आर दिने कोसिस गरे तर त्यतिबेलासम्म उनको मृ`त्यु भइ|सकेको थियो ।

घटनास्थल पुगेका अमागाका उद्धार`कर्मीहरुले आफूहरु त्यहाँ पुग्दा युवतीको मृ`त्यु भइ`सकेको बताए । यद्यपि भएको थियो । हा-म्फालेपछि उनलाई हावामै हृदया|घात भएर मृ`त्यु भएको अनुमान गरिएको छ ।

हा-म्फालेपछि जब उनलाई आफू बन्जी कर्डसँग न`जोडिएको महसुस भयो त्यसपछि आत्तिएर उनलाई हृद`याघात भएको हुन सक्छ ।खासमा बन्जी जम्पको लाइनमा उनका प्रेमी उनी`भन्दा अगाडि थिए ।

उनका प्रेमी`लाई बन्जी कर्डसँग राम्ररी जोडिए`पछि प्रशिक्षकले हाम्फाल्ने संकेत गरे । संकेत उनका प्रेमीको लागि थियो तर युवती`ले संकेत आफ्नै लागि हो भन्ने ठानिन् र हा-म्फालिन् । तर त्यति बेला`सम्म उनको खुट्टामा बन्जीको डोरी बाँधिए`कै थिएन ।

प्रतिकृया दिनुहोस्