Tuesday, April 13

चिनियाँ नागरिक र प्रहरीबीच झ’डप, ४ प्रहरी र २ चिनियाँ घाइ’ते (भिडि’यो सहित)

May 8, 2020 1156

घर फर्कन माग गर्दै सिंहदरबार’को मुख्‍य गेट अगाडी ध र्ना दिन आएका चिनि’याँ नाग’रिक र प्रहरीबीच झ ड प भएको छ । झ डपमा परी दुई चिनि’याँ’सहित ६ जना घा इते भएका छन् । शुक्रबार दिउँसो नि’षेधित क्षेत्रमा चिनियाँ ना’गरिकहरु जु’लुससहित आएपछि झड प भएको हो ।

सिंहदरबार’तर्फ अघि बढेका चि’निया नागरिकलाई रोक्न रोज्दा उनीहरु ए क्कासी आक्र मणमा उत्रिए’पछि निकैबेर प्रहरी र चि’निया नागरिकबीच घ म्सा’घम्सी भएको थियो ।प्रहरीको ला ठी चा`र्जको क्रममा दुई चिनियाँ घा`इते भएका छन् ।

सामान्य घा`इ ते भएका उनी’हरु अस्पता`ल जान पनि नमानि’रहेको प्रहरी’ले जनाएको छ ।अहिले चि`नियाँ नागरिक’हरु फुट-पाथमा बसेर ध’र्ना दिइरहको छन् । यस्तै चिनियाँ नागरिकको ढुं’गा प्र हारबाट डीएसपी हरीबहादुर बस्‍नेतसहित ४ जना प्रहरी घा इते भएका छन् ।

प्रहरीले उनीहरुलाई त्यहाँबाट हटाउन खोजेपनि ह’ट्न मानिरहेका छैनन् ।करिब २० जनाभन्दा बढी रहेका उनीहरु ‘वी वान्ट टू गो ब्या’क होम’ लेखिएको प्ले कार्ड बोकेर सिंहदरबार गेट अगाडी ध`र्ना बसिरहेका छन् ।

प्रतिकृया दिनुहोस्