Sunday, September 24

पाइलटको चलाखीले दु’र्घटना हुनबाट यसरी जोगिए यी विमान (हेर्नु`होस् चाखलाग्दो भिडियो)

May 8, 2020 4081

“अल्छी मानिसबाट आविष्कार हुन्छ” भन्ने भनाई हामी कतिपयले सुनेका हौंला । जब मानिसलाई कुनै क्रियाकलाप गर्न अल्छी लाग्छ तब उसले त्यो काम कसरी सहज तरिकाले गर्ने भन्ने सोचले वैकल्पिक बाटोको खोजि गर्न थाल्छ र विभिन्न खालका मेसिन लगाएत प्रविधिको विकास हुन्छ भन्ने कतिपयको भनाइ छ ।

सत्य जे भएपनि प्रविधिको विकासले मानिसलाई जीवन यापन गर्न धेरै सहज भएको कुरालाई नकार्न सकिन्न । त्यस्तै प्रविधिको विकास मा यातायातको साधन को विकासलाई पनि हामीले मान्नु पर्दछ ।

यातायातको साधनले हामिलाई भगौलिक दुरी जति टाढा भए पनि सहज तरिकाले क्रियाकलाप गर्नमा सहयोग पुर्याउँछ । यातायातको साधनको विकास नभएको भए घण्टौ हिँडेर नै मालसामानको ओसार पसार देखि हरेक काम हिँडेर नै गर्नु पर्थ्यो ।

साइकल , बाइक, चार पाङ्ग्रे साधन भन्दा पनि हवाई यातायातले झन् विश्वलाई सानो बनाइदिएको छ । चाहेको ठाउँमा एकै छिनमा वा दिनमा पुग्न सकिने यस्तो यातायातले हामीलाई कति सहज भएको छ हामी आफै मूल्यांकन गर्न सक्छौं ।

प्रविधिको प्रयोग का फाईदा हुँदा हुँदै पनि यसबाट हुने हानी पनि उतिकै हुन्छ। आकाशमा उड्ने विमानलाई उडाउँदा थोरै मात्र गल्ती भयो भने धेरै मानिसको ज्या’न जान्छ । पाइलटलाई उनीहरूको गुरुले भनेको हुन्छ ” पाइलटको पहिलो गल्ती नैं आखिरी गल्ती हो” ।

तर पनि प्राविधिक कारणले अथवा मानविय गल्तीले विमान दु:र्घटनाका घ’टनाहरू हुने गर्दछन् । कतिपय संभावित दुर्घ’टना भने चालकको चलाखिले गर्दा टर्ने गर्छन् । त्यस्तै पाइलटको बुद्धिमता ले दु’र्घटना हुनबाट जोगिएका विमान बारे भीडियो’मा देखाएको छ । हेर्नुहोस् भिडि’योमा… यहाँ थिचेर भिडि’यो हेर्नुहोस ।।

प्रतिकृया दिनुहोस्