Thursday, December 7

पलका फ्यानलाई दुःखद खबर: पल थुनामै रहने, जिल्लाको आदेश उच्च अदालतद्वारा सदर

June 2, 2022 585

ब`लात्का`रको आ`रोप लागेका नायक पल शाहलाई पुर्प`क्षका लागि थुनामा पठाउने तनहुँ र पुर्वी नवलपरासी जिल्ला अदा`लतको आदेश€लाई उच्च अ`दालत पोखराले सदर गरेको छ । जिल्ला अदालतको आदेशविरु`द्ध पलले उच्च अदा`लत पाेखरामा पुनरावेदन गरेका थिए ।

बिहीबार बहसपछि उच्च अ`दालतका न्यायाधीश उज्ज्वल शुक्ल र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले जिल्ला अदा`लतको आ€देश सदर गरेको हो । शाहले साधारण तारेखमा रिहा गर्नका गरेको मागलाई अदाल`तले अस्वी`कारगरेको छ ।

यससँगै कम्तिमा फैसलासम्म शाह थुना`मै रहने भएका छन् ।शाह गत फागुन १५ गते प`क्राउ परेका थिए । तनहुँ लिल्ला अदा`लतले चैत ११ गते पुर्पक्ष`कालागि थुना`मा पठाउने आ`देश गरेको थियो ।

यो आदेश सँगै पलका फ्यान हरू चिन्तित बनेका छन् । ज्वाला संग्रौला लेख्छिन्: पल शाह का`रागार चलान । एउटा राम्रो प्रतिभाको जिन्दगि ब`र्बाद बनाईदिए समाज भॅडुवाहरुले ।

प्रतिकृया दिनुहोस्