छठ मनाउन घर गएका एक व्यापारीको घर चोरहरुले लु’टे । चोरहरुले घर फोरेर ६० लाख नगद त चोरै नै जाँदाजाँदै व्यापारीको मनमा पनि घा’उ दिएर गए । उनीहरुले दाजु र भाउजुको विषयमा आफ्ना भावना ऐनामा लेखेर गए । घ’टना भारतको पटना शहरको भएको जनाईएको छ ।
यहाँका एक व्यापारीको घरबाट चो’रहरुले ६० लाखको नगद गहनाका अलावा घरको हरेक महंगो सामान लिएर गए । उनीहरुले चो’री निकै आरामले गरे र घरको टुथपेस्टसमेत छा’डेनन् ।
त्यसपछि लिपिस्टिक ऊठाएर चोर’हरुले ड्रेसिङ डेबलको ऐनामा लेखे भाउजु तपाइँ निकै राम्री हुनुहुन्छ । जबकि दाजुको बारेमा भने उनीहरुले अप:शब्द लेखेर गए । चो:रहरुले यो पनि लेखे कि भाउजु धन्यवाद । भगवानलको कृपाले तपाइँले धेरै उ:न्नती गर्नुस् ।
व्यापारीको उ’जुरीपछि पु’लिसले चो’रीको मु:द्दा दर्ता गरेर अनुसन्धान अगाडि बढाएको छ । चो’री कसले गरे भन्ने अझैसम्म पत्ता लाग्न सकेको छैन । – एजेन्सी
प्रतिकृया दिनुहोस्