मेष : स्वास्थ्य र अर्थका हिसाबले दिन कम’जोर रहनेछ। अवसरका लागि केही त्याग गर्नुपर्ला। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। नयाँ कार्य थालनिको सम्भा’बना रहेकोछ । सभासम्मेलन जन्य कार्यमा सामान्य मान सम्मान प्राप्तीको सम्भा’बना रहेकोछ । पारीवरिक शुःख प्राप्त हुनेछ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । मनोरञ्जनका श्रोत्र र साधनका श्रेत्रमा सामान्य खर्च बढ्न सक्नेछ ।
बृष : राशि सामान्य आर्थीक अभावको सम्भाबना रहेकोछ । प्रयत्न गर्दा व्यापार बढ्नुका साथै व्यव’सायमा लाभ हुनेछ। आय’आर्जनका नयाँ स्रोत समेत फेला पर्नेछन्। भौतिक साधन जुट्नाले पनि आम्दा’नी बढ्ने काम प्रारम्भ हुनेछ। परिवारका सदस्यहरु बाट टाढा भएको महसुस हुनेछ । कार्यसम्पादनमा सामान्य झन्झट उत्पन्न हुन सक्नाले दिन निरासा पुर्ण ब्यतित रहनेछ । सामाजिक कार्यमा सह’भागीता जनाउने अवसर प्राप्त रहनेछ ।
मीथुन : स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। पुरुषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिनेछ। चुनौती पन्छाएर काम बनाउन सकिनेछ। रचनात्मक कार्य तथा मनोरञ्ज’नका क्षेत्र’मा समय ब्यतित रहनेछ । आम्दानीका दीर्घकालिन श्रोतहरु फेला पर्नेछन । अध्यन अध्याप’नमा समय उत्तम रहेको छ । स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । नयाँकार्य थालनिको अवसर समेत प्राप्त हुनेछ ।
कर्कट : स्थीर क्षेत्रमा गरीएको लगानि उत्तम साबित रहनेछ । श्रम परे पनि सुखद् समाचारले उत्साह जगा’उनेछ। तारिफ’योग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। आम्दानीका स्रोत बढ्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहनेछ । मान्यज’नहरुको साथ सहयोगमा अधुराकार्य हरु सम्पा’दित रहनेछन । आम्दानि मध्यम रहने समय रहेकोछ ।
सिंह : बल तथा प्रराक्रमका बृद्धिहुने योग रहेकोछ । परिस्थति प्रतिकूल देखिए पनि जोगिएर काम गर्नुपर्ने समय छ। साथी’भाइले साथ दिनेछन्। पशुधन र जमिनबाट लाभ हुनेछ। समय लागे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। साझेदारीमा फाइदा हुनेछ।नयाँ मित्रजनहरु सगँको भेटघाटले मन प्रशन्न रहनेछ । गरीरहेको कार्यमा ब्यव’धान उत्पन्न गराउनेहरुको बृद्धिहुनेछ । तपाई द्वारा सम्पा’दित कार्यको श्रेय अन्य ब्यतिहरुले प्राप्त गर्नेछन ।
कन्या : परिस्थितिवश केही विवा’दास्पद जिम्मेवारी वहन गर्नुपर्ला। सहयोगीहरूको भरपर्दा काम बिग्रन सक्छ। तापनि प्रयत्न गर्दा विश्वास नलागेको काम समेत बन्न सक्छ। स्वास्थका क्षेत्रमा सामान्य सु’धारको योग रहेकोछ । भोज भतेरजन्य कार्यमा सहभागीताको समय रहेकोछ । बिश्वासिला ब्यतिहरुबाट सामान्य धोका हुन सक्नेछ । बाणीमा मधुरता छाउनाले प्रतिश्पर्दि शुभ’चिन्तक बन्नेछन । स्थीर क्षेत्रमा गरीएको लगानि उत्तम साबित रहनेछ ।
तुला : मिहिनेतले मान’सम्मान दिलाउनेछ। अध्ययनमा प्रगति हुनुका साथै बौद्धिक क्षमतामा निखारता आउनेछ। बोली र विचारका प्रशंसकहरू बढ्नेछन्। गरीरहेको कार्यमा सामान्य ढिलाई रहेता पनि कार्य सम्पादित भने रहनेछ । ब्यापार ब्यवसायमा समय उत्तम रहेकोछ । पारी’वारिक साथ सहयोग प्राप्त रहनेछ । अध्यन अध्यापनमा समय उत्तम रहेकोछ । स्वास्थका क्षेत्रमा सामान्य सुधारको योग रहेकोछ ।
बृश्चिक : कामना पूर्ण हुनेछ र’ स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। स्वास्थमा सामान्य तनाव उत्पन्नहुन सक्नेछ । तात्कालिन आर्थिक अभाबको सामना गर्नु पर्नेछ । भोगबिलासमा समय ब्यतित रहनेछ । सामान्य यात्राको सम्भाबना रहेकोछ । मित्रजनह’रुको साथसहयोग प्राप्त रहनेछ । मनको चन्च’लताले कार्य क्षेत्रमा ब्यबधान प्राप्त हुने छ ।
धनु : बौधिक ब्यत्तित्वहरुको साथ सह’योग प्राप्त रहनेछ । खर्च लागे पनि काम बन्नेछ। पछिका लागि केही वस्तु त्याग्नुपर्ला। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम समेत बन्न सक्छ। आ’वश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुटाउन सकिनेछ। अध्यन अध्यापनमा समय उत्तमरहेकोछ । आय आर्जनका निम्ती समय राम्रो रहेकोछ । आम्दा’निका बिभीन्न श्रोतहरु फेला पर्नेछन । खानपानमा साबधा’नि उत्तम रहनेछ । मित्रजनहरुको साथसहयोग प्राप्त रहनेछ । सन्तान शुःख प्राप्त हुनेछ ।
मकर : मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। तारिफयोग्य काम सम्पादन गर्दै मनग्गे धन आर्जन गर्न सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। सामाजिक कार्यमा जुट्ने’समय रहेकोछ । सभासम्मेलनजन्य कार्यमा सामान्य मानसम्मानको प्राप्ती हुनेछ । मान्यजनहरुको स्वास्थमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । सबारी साधन तथा भौतिक साधनको प्रायोगमा साबधानि अपनाउनु होला । काम’को क्षेत्रमा समान्य ढिलाई रहन सक्छ ।
कुम्भ : धार्मीक क्षेत्रको यात्राको सम्भाबना रहेकोछ । सानातिना काममै अलमलिनाले ठूलो उपलब्धि नहुन सक्छ। लोका’चारका पछि लाग्दा अरूले फाइदा उ’ठाउन सक्छन्। पुराना कामको चर्चा भए पनि नयाँ अवसरका लागि निकै मेहनत गर्नुपर्ला। साथीभाइको सहयोगले सामाजिक कार्य गर्न सकिनेछ। मित्र तथा दाजुभाईहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । अरुद्वारा गरीएको कार्य त्रुटिका कारण तपाईलाई सामान्य तनाव आईपर्न सक्नेछ ।
मिन : मेहनत गर्दा भाग्योन्नतिको समय छ। सा’माजिक काममा रुचि बढ्नेछ। समु’दायको हितमा राम्रै काम गर्न सकिनेछ। बिश्वासिला ब्यत्तित्वहरुबाट धोकाहुनसक्नेछ । खानपानका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । बाणी’का कारण आफन्त जनहरु सगँको सम्बन्धमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । मनमा सा’मान्य डर पैदा हुने साथै मनमा चन्चलताले बास गर्ने छ ।
आजको दिन शुभ रहोस् ।।
प्रतिकृया दिनुहोस्