बुबाले घर`बाट निकालेतापनि पछि एयर होस्टेस बने`की किस्मी थापा आज संसारबाट बि`दा भएकीछिन । सानैमा वाबुले दोस्रो बिबाह गरे`पछि बाबुको माया`बाट पनि बन्चित भएकी किस्मी सानै`देखि आफ्नी आमासँग मामा`घर बसेर हुर्केकी`थिइन ।
आफ्नो मि`हिनेत र आमा र मामाको साथ`सहयोगले एयर होस्टेस बनेकी किस्मीलाई खै कुन दैबको आँखा लाग्यो, केहि दिन€अगाडीमात्र पोखराबाट जोम`सोमका लागि उडेको तारा एयरलाईन्सको विमान दु`र्घट`नामा परेर २२ जनाको मृ’त्यु भएको थियो जसमध्य एक`जना किस्मी थापा पनि पर्दछीन ।
उक्त द’र्दनाक घट`नाले पुरै देशलाई नै शो`कमा डुबाएको थियो । कठै किस्मीका परिवार त झन म’र्नु न बाँच्नु भएका थिए । लाउ`लाउ खाउ`खाउ भन्ने उमेरकी छोरी गुमा`उँदा के बित्ला आखीर एक आमामा । उनले म`र्नुभन्दा अगाडि आफ्नी आमा र हजुर`आमासँग बनाएका टिकट`कले कसको मन नछुला र ।
बाँकी हेर्नु`स तलको भिडियोमा….
प्रतिकृया दिनुहोस्