आज वैशाख २७ गते (में ९ शनिबार) विदेशी मुद्रा’को भाउ केही तलमाथि भएको छ । विश्वभर कोरोना भाइरसको महामा’री जारी रहेका बेला विदेशी मुद्राको भा’उमा पनि उचार चढाव आइरहेको छ ।
आज अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ५७ पैसा तथा बिक्रिदर १२१ रुपैया १७ पैसा पुगेको छ। यूरो’पियन यूरो एकको खरिददर १३० रुपैयाँ ७१ पैसा तथा बिक्रिदर १ सय ३१ रुपैयाँ ३६ पैसा रहेको छ।
त्यस्तै युके पाउण्ड स्ट्रलिङ एक’को खरिददर १४९ रुपैयाँ २० पैसा र बिक्रिदर १ सय ४९ रुपैयाँ ९४ पैसा रहेको छ। साउदी रिया’ल एकको खरिददर ३२ रुपैयाँ १० पैसा रहेको छ भने बि’क्रिदर ३२ रुपैयाँ २६ पैसा रहेको छ।
त्यस्तै कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ १२ पैसा रहेको छ भने बिक्रिदर ३३ रुपैयाँ २८ पैसा रहेको छ।
युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ८३ पैसा छ भने बि’क्रिदर ३३ रुपैयाँ ९९ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ८२ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ९६ पैसा रहेको छ।
कुवेती दिनार एकको खरिददर ३९० रुपैयाँ ७ पैसा तथा बिक्रिदर ३९२ रुपैयाँ २ पैसा रहेको छ। बहराईन दि’नार एकको खरिददर ३१८ रुपैयाँ ८५ पैसा तथा बिक्रिदर ३२० रुपैयाँ ४३ पैसा रहेको छ।
प्रतिकृया दिनुहोस्