Monday, October 2

कतारले पठायो फर्काइएका ९४ नेपाली कामदारहरुको तलब

May 9, 2020 1897

कतार’बाट नेपाल फर्काइएका कामदार’हरुले पाउने बाँकी तलब पठाइएको छ । कतार स’रकारले गएको मार्चमा नेपाल फर्काएका ९४ जना कामदारहरुले पाउन बाँकी रहेको तलब पठाइ’एको हो ।

दोहास्थित नेपाली दूतावास’का अनुसार विभिन्न कारणले कतारका अल ब्यान्डरी ट्रेडिङ एण्ड कन्ट्र’याक्टिङ कम्प’नीमा कार्यररत ८४ जना कामदारले पाउनु पर्ने बाँकी तलब कतारी रियल ३ लाख ४६ हजार ३ सय २० र आल्मु’नियम गल्फ कम्प’नीमा कार्य’ररत १० जनाले पाउनु पर्ने बाँकी तलब कतारी रियल २६ हजार ८ सय १ गरेर जम्मा कतारी रियल ३ लाख ७३ हजार १ सय २१ ( नेपाली करिब १ करोड २३ लाख ९४ हजार ) नेपाल पठाइ’एको हो ।

उक्त रकम राजदूतावासको समन्वय’मा ती कम्पनीबाट प्राप्त गरेर सम्बिन्धत कामदारले पाउने गरी कन्सुलर विभाग काठमाडौँ’मा पठाइएको हो । दूतावासले उनीहरुलाई फर्का’इएको कारण बारे खुलाएकाे छैन ।

हेर्नुहोस् कतार स्थित नेपाली राजदूतावासले जारी गरेको सूचना

प्रतिकृया दिनुहोस्