Sunday, September 24

नायिका सुहाना थापाको आज जन्मदिन, कतिवर्ष लागिन् ? हेर्नुहोस् उमेर सहित

May 9, 2020 3587

”ए मेरो हजुर ३” बाट डेव्यु गरेकी नव अभिनेत्री सुहाना थापाको जन्मदिन शुक्रबार अर्थात आज परेको छ । अभिनेत्री तथा निर्दे’शक झरना थापा र निर्माता सुनिल थापा’की एक्ली छोरी सुहाना आज’बाट २३ वर्षमा लागेकी छन् ।

उनी अभिनित फिल्म ‘ए मेरो हजुर-३’ ब्लक’बस्टर फिल्मको सुचिमा पर्यो । पहिलो गासमै दुध र भात पाए’की थापाले सो फिल्ममा नायक अनमोल के’सि संग अनस्कृन रो’मान्स गरेकी थिइन् ।

सुहाना थापाको जन्म सन् १९९६ मे ८ मा काठमाडौंमा भएको थियो । उनले आफ्नो अध्ययन संयुक्त राज्य अमेरिका’मा गरिरहेकी छन । उनले व्यवस्थापन संकायमा स्नातक गरेकी छिन् ।

उनको पारिवा’रिक पृष्ठभूमि चलचित्र क्षेत्रसँग नजिक रहेकै कारण पनि उनलाई नेपाली चलचित्रमा आउन र सफल हुन महत्त्व’पूर्ण भूमिका रहेको छ ।

अमेरिकामा ब्याचलर पढिरहेकी सुहानालाई आमा झर’नाले एक्कासी फोन गरेर ‘ए मेरो हजुर ३”मा अभिन’य गर्न बोलाएको एक अन्तर्वातामा सुहानाले भन्दै आएकी छन् ।

कृष्ण भक्त सुहाना एक परिपक्व व्यक्तिको जस्तै स्वभाव छ । साधारण कुर्था सुरुवाल मन पराउने उनी पढाई र अभिनय लगाय’तका कुराहरुमा धेरै ज्ञानले भरिपूर्ण देखिन्छ ।

अभिनेता अनमोल केसी र सुहाना’को मुख्य भुमिकामा बनेको ”ए मेरो हजुर ३” ले राम्रो कमाई समेत गर्यो । अन’मोल र सुहानाको अभिनय र जोडि पनि दर्शकले अतिनै रुचा’एका थिए ।

सबैले उनीहरुले गरेका का’मको तारिफ नै तारिफ दिएका छन् । सोही जोडिलाई फेरि पनि दर्शकले पर्दामा हेर्न पाउने भएका छन् । ‘ए मेरो हजुर ४’ मा पनि यो जोडि दो’होरिदै छ ।

 

प्रतिकृया दिनुहोस्